• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालबालिकालाई संस्कारी बनाउन गर्नैपर्ने काम

by
२५ पुस २०८०,
0
बच्चाको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा हुनसक्छ घातक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जीवनमा सुख, समृद्धि, ऐश्वर्य, धन, सम्पत्ति, यश, नाम आनन्द प्राप्तिमा नैतिकताको निकै ठूलो योगदान हुन्छ । नैतिक गुणबाट विभूषित व्यक्तिको चरणमा सफलताले चुम्छ । बालबालिकाले सबैभन्दा पहिला नैतिकताको पाठ आफ्ना घरमा परिवारजनका साथ सिक्छन् । आमा–बुवालाई पनि आफ्नो सन्तान राम्रो मानिस(संस्कारी) बनेर सफताको सिँढी चढोस् भन्ने उनीहरुको स्वभाविक चाहना हुन्छ । तपाईंपनि बालबालिकालाई संस्कार दिन चाहनुहुन्छ भने उनीहरुलाई नैतिक संस्कार दिन जरुरी छ । त्यसका लागि केही कार्यहरु गर्न जरुरी छ—

– बालबालिकाले आफ्ना आमा बुवा तथा परिवारका सदस्यले जस्तो व्यवहार गर्छन् त्यसै आचरणको अनुकरण गर्ने हुँदा तपाईंको व्यवहार सधैँ राम्रो राम्रो हुन जरुरी छ ।
– बालबालिकालाई सकेसम्म खेलको माध्यमबाट नैतिक मूल्यको शिक्षा दिने गर्नुपर्छ । यसो गर्न सकियो भने बच्चाहरुको सिकाइ राम्रो र प्रभावकारी हुन्छ ।
– बालबालिकालाई उनीहरुको हरेक राम्रो गतिविधिलाई पुरस्कार एवं नराम्रो कामको लागि दण्डको निकै ठूलो भूमिका रहेको हुन्छ । जब बालबालिकाले राम्रो कार्य गर्छन् पुरस्कृत जरुर गर्नुपर्छ । यस्तो गर्नाले भविष्यमा पनि उसले राम्रो कार्यगर्ने छ ।
– बालबालिकामा मानवीय चेतनाको विकास गराउन उसलाई परोपकारी, दयालु, सहनशीलता, दानी, ज्ञानी, त्यागी, क्षमाशील, कर्तव्यनिष्ठ, सहिष्णु तथा उदार बन्ने पाठ पढाउनुपर्छ । उसलाई भन्नुपर्छ— यही गुणले तिमीलाई पद, प्रतिष्ठा तथा लोकप्रियता दिलाउँछ ।
– बालबालिकालाई स्वस्थ्य मनोरञ्जनको पनि सुविधा दिनुपर्छ । बालसुलभ मनमा यी चिजहरुको तत्काल प्रभाव पर्छ । उनीहरुलाई नैतिक मूल्य मान्यता सिकाउने खालका पुस्तक र फिल्महरु देखाउन सकिन्छ ।
– बालबालिकाको नैतिक विकासमा साथी–समूहको विशेष प्रभाव पर्ने हुँदा बालबालिकाको संगतलाई पनि नजरअन्दाज गर्नु हुँदैन । सानु उमेर छ भनेर त्यस्ता कुराहरुलाई वेवास्ता गर्दा पछि समस्या आउँछ । त्यसैले ख्याल गर्न जरुरी छ ।

Previous Post

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

Next Post

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

सम्बन्धित खबर

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
Load More
Next Post
फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In