• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन्

by
१४ मंसिर २०८०,
0
नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।नेपाल एअरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौं मै छाडेको छ ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरूलाई ज्ञानेश्वरस्थित एक होटलमा राखिएको छ ।

यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एअरलाइन्सले जनाएको छ ।

नेपाल एअरलाइन्सका कर्मचारीले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन दिएको छ ।

Previous Post

नक्कली नोटसहित एक जना पक्राउ

Next Post

ऋण मात्रै थोपर्ने बीआरआई परियोजना स्वीकार नगर्ने नेपालको प्रष्ट संकेत

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
ऋण मात्रै थोपर्ने बीआरआई परियोजना स्वीकार नगर्ने नेपालको प्रष्ट संकेत

ऋण मात्रै थोपर्ने बीआरआई परियोजना स्वीकार नगर्ने नेपालको प्रष्ट संकेत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In