• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

२५ असोज २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आपूmलाई चिन्नलाई, अन्तस्करण शान्त हुनुप¥यो । अन्तस्करण इन्द्रियहरूको चञ्चलताले अशान्त हुन्छ । त्यसो भएर इन्द्रियहरूलाई चञ्चल गर्ने सबै तरिका, समय, साधनको समझ र आवश्यक परेमा त्याग हुनुप¥यो । सजग कर्ममा – आपूmको सौम्य उपस्थिति भइरहेको शान्ति, आनन्द र नूतनताले बताइरहन्छ । ईश्वर, वेद, धर्म मान्यता, आपूmका सूक्ष्म तरङ्ग हुन् ।
देश, समाज, कुल, घर, सम्पत्ति, पुत्र मान–स्थूल तरङ्ग हुन् । आपूm नभए दुवै तरङ्ग छैनन्, शरीर आपूmको छाया हो । आपूm नै नभए छाया कसको (आपूm जहाँ गए पनि प्रकाशको परिस्थिति अनुसार) छाया (भिन्न भिन्न देह) मिलिहाल्छन् ।
समग्र चेतनाको माधुर्य, शान्ति, स्वतन्त्रता मनुष्य देहका मात्रै सम्भव छ । यस गन्धर्व, देवीद्यौता सबै इच्छाका आकार हुन् । पशुपक्षी, असुर, राक्षस, हिंस्रक जानवर सबै अशुभ सङ्कल्पका फल हुन् । केवल सहज जीवन, जसमा ज्ञान ध्यान, वैराग्य र सरलता छ । त्यो मात्रै साँचो, पूर्ण र दिव्य मानवको ईश्वरत्व, भगवत्ता हो । यो भगवत्ता जसमा छ, त्यै भागवत हो ।
अहं–आकाश, चित्त–स्फुरणवायु, मन–अग्नि (सङ्कल्प ज्वाला विकल्प–धुवाँ) बुद्धि–जल–प्रवाह (जीवनत्व) यी चार मिलेर देह–पृथ्वी–स्थूलको निर्माण गर्छन्, जो स्थूल पृथ्वीमा छ त्यही मनुष्य देहमा छ  ।
अहं सदाशिवि हो, चित्त–महाशक्ति हो, मन–अग्नि सूर्यचन्द्रमा हो, जल–बीज, वीर्यको सूक्ष्म तत्वमा रहने विष्णुत्व, नारायणत्व हो ।
वेनबाट पृथु जन्माए झैं अब फेरि नवीन मन्थनको आवश्यकता छ । मन्थन नगरेर वेनको शरीर मात्रै सम्हाली राखेर केही लाभ छैन ।
पृथु–अर्चि भनेको– धारणा र अर्चनाको नवीन, मौलिक विकास हो । वेन, भनेको भ्रम, अहं, धूर्तता हो, यसैको मन्थनले साहस, धैर्य, प्रज्ञा र सारतत्व आउँछ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

अघिल्लो समाचार

गाजामा विद्युत पुर्णरुपमा बन्द

अर्को समाचार

इजरायल–हमास युद्धः पछिल्लो मोर्चामा अमेरिका तैनाथ

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
इजरायल–हमास युद्धः पछिल्लो मोर्चामा अमेरिका तैनाथ

इजरायल–हमास युद्धः पछिल्लो मोर्चामा अमेरिका तैनाथ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • हत्केला चिलाउँदा धन आउने भनाइ: सत्य वा केवल अन्धविश्वास ?

    0 shares
    Share 0 Tweet 0
  • टेस्ट क्रिकेटबाट बिराट कोहलीको सन्यास घोषणा, के भनेका छन्?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन