• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

    इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

    ‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
७ असार २०८०,
0
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. दर्शन र अनुभवमा भेद छ । दर्शनलाई अनुभवमा बदल । दर्शनमा दृश्य पनि हुन्छ र द्रष्टा पनि । अनुभव ग¥यौ भने यी दुवै एक हुन्छन् । यदि तिमीलाई कुनै कुरामा आसक्ति छ भने त्यसलाई प्रभु आसक्तिमा बदल । उसमा र आफूमा पनि परमात्मालाई देख– आसक्ति छुट्ने छ । आचार्य तुलसीलाई पत्नीमा आसक्ति थियो । पत्नीले एक झड्कामा उनको आसक्तिलाई प्रभु भक्तिमा बदलिदिइन् । काम भक्ति–ईश्वर भक्तिमा बदलियो । उनले प्रभुको दर्शन पाएर रामचरितमानस जस्तो अमूल्य रचना गरे ।

२. ध्यान गर्दा गर्दै संसारको विस्मयण हुन्छ । ध्यानमा तन्मय हुँदा मेरोपन समाप्त हुन्छ र ध्याता, ध्यान र ध्येयको एकत्व हुन्छ । यही मुक्ति हो, यही त हो भगवतीको जागरण ।

३. पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच द्रव्य पञ्चभूत हुन् । यिनको समभाव सम्पूर्ण जगतका जीव–तत्वको रुप हो । जलको गुण, रस, अग्निको रुप, वायुको स्पर्श, आकाशको शब्द र पृथ्वीको गन्ध हो । पृथ्वीको गुण गन्धलाई नाकले पक्डिन्छ । यदि तिमी यी तत्वलाई एक एक गर्दै आफूबाट छुट्याउँदै गयौ भने तिमीमा समाधि घट्नेछ ।

४. तिमी कुनै एक साध्यलाई लिऊ त्यसले लक्ष्यसम्म पु¥याउने छ । पृथ्वीलाई लेऊ यसमा गन्धका साथै रस रुप र स्पर्श पनि छ । पृथ्वीमा लुकेको अग्निले बिऊको स्वरुपलाई मारेर नयाँ जीवन दिन्छ । पृथ्वीको जल र वायुले विशाल वृक्ष बनाउँछ । तिम्रो शरीरमा पृथ्वीको भार बढी छ । चाह्यौ भने पृथ्वी तत्वका साथ एकाकार भएर पृथ्वी भित्र बसेर समाधि लिन सक्छौ ।

५. योगले हरेक मानवलाई कर्म र विश्वासको धनी बनाउँछ । योग केवल शरीरको क्रिया होइन, योग त एक सम्पूर्ण विज्ञान हो । यसले मन मात्र हैन शरीरलाई पनि स्वस्थ, निरोग र संसारमा केही गर्न सक्ने बल दिन्छ, प्रोत्साहन दिन्छ । योगमा शरीरका लागि संदेश छ, मनका लागि र आत्माका लागि पनि छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न भारतले दियो अनुमति

Next Post

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारे छलफल

सम्बन्धित खबर

रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग
समाचार

७ अशोज २०८३,
इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु
आवाज

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

७ अशोज २०८३,
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
आवाज

‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

७ अशोज २०८३,
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
फिचर-ब्यानर

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

७ अशोज २०८३,
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
फिचर-ब्यानर

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

७ अशोज २०८३,
पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारे छलफल

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In