• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न भारतले दियो अनुमति

by
७ असार २०८०,
0
अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न भारतले दियो अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएकै बेलामा भारतले अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन टेक्नोलोजीको चिप परीक्षण कारखाना बनाउने योजनालाई मञ्जुरी दिएको छ । कम्पनीले गुजरातमा २ अर्ब ७० करोड डलर खर्चेर उक्त कारखाना बनाउँदैछ ।

मन्त्रिपरिषद्ले सो कारखानाका लागि १ अर्ब ३४ करोड डलर बराबरको उत्पादनमा आधारित प्रोत्साहन पनि पारित गरेको पनि स्रोतहरूलाई उद्धृत नगरिकन इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणले समाचार छापेको छ । प्रोत्साहन प्याकेजको आकार ठूलो भएकाले यो योजनालाई मन्त्रिपरिषद्ले पारित गर्नु परेको स्रोतको भनाइ छ ।

सानन्द शहरमा खुल्ने यस कारखानामा चिपको परीक्षण र प्याकेजिङ मात्रै हुने बताइएको छ । यस मामिलाबारे माइक्रोन र भारत सरकार केही नबोलेको रोयटर्सले बताएको छ ।

मंगलवारदेखि मोदी अमेरिका भ्रमणमा छन् । यस भ्रमणका क्रममा उनले अमेरिकी कम्पनीका शीर्ष अधिकारीहरूसँग पनि भेटघाट गर्दैछन् ।

पछिल्लो समय अमेरिकाले भारतमा चिप बनाउन अमेरिकी कम्पनीहरूलाई प्रेरित गरिरहेकै समयमा माइक्रोनको लगानीको खबर आएको हो । थप लगानीबारे पनि छलफल जारी रहेको बताइएको छ । चीनमा व्यवसाय गर्दा हुने जोखिमहरू कम गर्ने ध्याउन्नमा अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन छन् ।

चीपको सुरक्षा समीक्षामा माइक्रोन असफल भएको भन्दै चीनले मेमा घरेलु स्तरका महत्त्वपूर्ण पूर्वाधारमा माइक्रोनको सामान प्रयोग गर्न रोक लगाएको थियो । यो घटनापछि बाइडेन प्रशासन चीनसँग झनै चिढिएको थियो । एजेन्सी

Previous Post

लेखापरीक्षणका लागि दलहरुसँग आयोगले माग्यो प्रमाण पुग्ने कागजात माग

Next Post

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In