• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

by
२० जेष्ठ २०८०,
0
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किदै छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए । यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा शुरुमा वान टू वान र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया समेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी समेत अग्रेका थिए ।

त्यस्तै भारत भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गरेका थिए । उज्जैन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका थिए ।

सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान समेत गरे । पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका थिए । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

Previous Post

खेलकुदः नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्ध चौथो खेल खेल्दै

Next Post

नेपालको विकासमा भारतको विशेष योगदान

सम्बन्धित खबर

बागलुङमा सिँचाइ सुविधा विस्तार
आवाज

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

३१ असार २०८३,
बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
आवाज

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

३१ असार २०८३,
पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न
आवाज

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

३१ असार २०८३,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आवाज

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

३१ असार २०८३,
Load More
Next Post
भारतले बुझायो रक्सौल–काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट

नेपालको विकासमा भारतको विशेष योगदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In