• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जी–७ शिखर सम्मेलनः एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल

५ जेठ २०८०,
0
जी–७ शिखर सम्मेलनः एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । जापानको हिरोसिमा सहरमा यही शुक्रबारदेखि जी–७ अन्तर्गतका सात देशका नेताहरूको शिखर सम्मेलन सुरु हुँदैछ। धनी राष्ट्रहरूको क्लबले रुस–युक्रेन युद्धदेखि चीनको क्षेत्रीय महत्वकांक्षा र जलवायु परिवर्तनको एजेन्डामा जोड दिइरहँदा उक्त सम्मेलनले विशेषगरी प्रविधिजन्य विषयलाई सम्बोधन गर्ने बताइएको छ।

जी–७ देशका नेताले च्याटजिपिटजस्ता आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को वृद्धि र यसमार्फत कसरी अन्य राष्ट्रले सीमापारि डेटा प्रवाहलाई नियमन गरेका छन् भन्नेबारे छलफल गर्नेछन्। गत अप्रिलमा डिजिटल र टेक्नोलोजी नीतिका जी–७ का मन्त्री भेला भएर हिरोसिमा शिखर सम्मेलनका लागि आधार तयार पारे। यसमा मन्त्रीले समन्वय गर्दै काम गर्न सहमत भएका थिए।

यस्तै गत नोभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले विश्वभरका अधिकारीलाई कठिन प्रश्नचिन्ह खडा गरिदिएको छ। यद्यपि केही मानिस भने प्रविधिको सम्भावना देखेर उत्साहित छन् भने सँगसँगै चिन्ता पनि बढेको छ। तर एआईले ठूलो संख्यामा रोजगारीका अवसर खोस्नुका साथै मिथ्या र भ्रामक जानकारी फैलाउने चिन्ता पनि उत्तिकै छ।

जी–७ प्रविधि मन्त्रीको बैठकमा आन्तरिक मामिला र सञ्चारमन्त्री ताकेकी मात्सुमोतोले एआई सम्बन्धित चर्चाको अध्यक्षता गर्दै सबै मन्त्रीले समन्वयमा तीव्रता ल्याउन र जी–७ स्तरीय वार्ता गर्नुपर्नेमा जोड दिए। बैककको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी जेनेरेटिभ एआईमाथि आगामी जी–७ मा छलफल गर्ने योजना बनाएका छौँ। यसमा शासन, प्रतिलिपि अधिकारसहित बौद्धिक सम्पत्तिको अधिकार सुरक्षण, पारदर्शिता प्रवद्र्धन र यी प्रविधिलाई कसरी जिम्मेवारीपूर्वक प्रयोग गर्नेजस्ता विषय समावेश गर्न सकिन्छ।’

यस्तै जापनमा सोमबार मात्र सम्पन्न शिक्षामन्त्रीको बैठकमा पनि एआईको प्रयोगबारे चर्चा गर्दै नयाँ प्रविधिले शिक्षामा अवसर र चुनौती दुवै सिर्जना गन सक्ने निष्कर्ष निकाल्यो। मात्सुमोतोले गत हप्ता हिरोसिमा शिखर सम्मेलनमा एआई प्रमुख एजेन्डा हुने बताएका थिए। तर जी–७ नेताले यस विषयमा कति गाम्भीर्यताका साथ छलफल गर्छन् त्यो हेर्न भने बाँकी नै छ।

एउटा अन्तर्वार्तामा जापानका प्रधानमन्त्री फुमियो किसिदाले जापान एआई मस्यौदा तयार पार्न अन्तर्राष्ट्रिय ‘हिरोसिमा एआई प्रक्रिया’ को पहल सुरु गर्ने आशा रहेको बताए। यसमा थप विभिन्न देश र क्षेत्रले एआई प्रयोगबारे आ–आफ्नो अडान लिने अपेक्षा गरिएको छ। तर जी–७ का प्रविधिमन्त्रीहरूले भने मानकीकरणको डिग्री हुनुपर्ने बताएका छन्।

जापानले एआईद्वारा सिर्जित चुनौतीबारेको छलफललाई पनि गति दिएको छ। सरकारले गत हप्ता राष्ट्रिय एआई रणनीतिको मस्यौदामा सहयोग गर्न नयाँ प्यानल नै गठन गरेको छ। जब एआईको विकास र त्यसको प्रयोग गर्नेबारे कुरा आउँछ, प्रायः सबै डिजिटल इन्टरनेट गतिविधिझैँ विश्वसनीय रुपमा अन्तर्राष्ट्रिय डेटा प्रवाह सुनिश्चित गर्नु महत्वपूर्ण हुन आउँछ।

हिरोसिमा शिखर सम्मेलनको मुख्य उद्देश्य भनेको ‘डेटा फ्री फ्लो विथ ट्रस्ट’ अवधारणलाई बढावा दिनु हो। यो सन् २०१९ मै पूर्वप्रधानमन्त्री सिन्जो आबेले प्रस्ताव गरेका थिए। वैश्विक रुपमा डिजिटल अर्थतन्त्र तीव्र गतिमा बढेका बेला धेरै देशले राष्ट्रिय सुरक्षा, डेटा गोपनीयता र घरेलु उद्योगको संरक्षण गर्ने प्रयासमा डेटा प्रवाह नियन्त्रण गर्न नियम ल्याएका छन्। डेटा स्थानीयकरणका रुपमा चिनिने यो कदमले मेटा र अमेजनसहित थुप्रै फर्म चिन्तित छन्। डेटा प्रवाहको नियमले उनीहरुको व्यवसायमा धेरै हदसम्म बाधा पुर्याउन सक्छ।

अघिल्लो समाचार

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

अर्को समाचार

युक्रेनका सबै निशाना ध्वस्त बनाएको रुसको दावी

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
युक्रेनका सबै निशाना ध्वस्त बनाएको रुसको दावी

युक्रेनका सबै निशाना ध्वस्त बनाएको रुसको दावी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • ‘एचपीभी’ खोप अभियान : लापरवाही सच्याउन निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

    0 shares
    Share 0 Tweet 0
  • हत्केला चिलाउँदा धन आउने भनाइ: सत्य वा केवल अन्धविश्वास ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन