• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साढे नौं करोडको ‘डाकिनी’ र ‘ए साथी सुन’ आजबाट हलमा

by
५ जेष्ठ २०८०,
0
साढे नौं करोडको ‘डाकिनी’ र ‘ए साथी सुन’ आजबाट हलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत साढे नौं करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट हलमा लागेको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो ।

चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् । ४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ बिङले खिचेका हुन् । उनले मात्रै तीन करोड रुपैयाँ पारिश्रमिक लगेका लगेको जनाइएको छ । कलरिष्टले प्रतिदिन पाँच हजार डलरका दरले सात दिनमा ३५ हजार डलर लिएका थिए ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो सिनेमालाई खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरु हुन् । चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्र पाटन र पनौतीमा खिचिएको छ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । उक्त सपनाको अर्थ तिमी अब जम्मा ७ दिन मात्रै बाँच्छौं भन्ने थाहा पाएपछि उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ । अनि सुरु हुने जुँगा र दाह्रा भएकी डाकिनीको खोजी नै चलचित्रको मुख्य कथा हो ।

यस्तै आजै वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’ पनि रिलिज भएको छ । क्राइम थिलर जानराको चलचित्रमा वर्षाको अपोजिटमा रमेश बानिया छन् । विमला गिरी पनि यो चलचित्रको मुख्य भूमिकामा छिन् । चलचित्रलाई राम राघव आचार्यले निर्देशन गरेका हुन् ।

Previous Post

पाँच दिनमा ३३० जना सगरमाथाको चुचुरोमा, ७६ करोड संकलन

Next Post

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In