• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन

    न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

    न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

    राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

    जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

metakhabar by metakhabar
८ साउन २०८३,
0
सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्।

अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाइएको छ।

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थपिने दाबी गर्दै निवेदकहरूले सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

रिट निवेदनमा सरकारको निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशबाट बदर गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ।

दुवै रिटमाथि सर्वोच्च अदालतले आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।

Previous Post

बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

Next Post

लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन
अन्तर्राष्ट्रिय

बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन

२६ भदौ २०८३,
न्याय खोज्दै गोरखा फाइनान्सका पीडित
आर्थिक

न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

२६ भदौ २०८३,
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
आवाज

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

२६ भदौ २०८३,
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आवाज

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

२६ भदौ २०८३,
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी
समाचार

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

२६ भदौ २०८३,
जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा
समाचार

जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

२६ भदौ २०८३,
Load More
Next Post
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In