• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

    देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

    नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

    बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ साउन २०८३,
0
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने, अनुदान वितरणमा पारदर्शिता कायम गर्ने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवस्थामा संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारीलाई थप स्पष्ट पारिएको छ । कर्जा उपयोगमा अनियमितता वा कार्यविधिविपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्ने वा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा समावेश गरिएको छ ।

संशोधित कार्यविधिले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, लक्षित वर्गमुखी तथा नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयले सम्बन्धित सबै निकायलाई कार्यविधि कार्यान्वयन गर्न आग्रह पनि गरेको छ ।

Previous Post

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा
फिचर-ब्यानर

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

७ साउन २०८३,
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
फिचर-ब्यानर

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

७ साउन २०८३,
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
खेलमैदान

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

७ साउन २०८३,
काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित
समाचार

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

७ साउन २०८३,
बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल
समाचार

बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

७ साउन २०८३,
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In