• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

    अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

    देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

    देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

    नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

    काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

    बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

    बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ साउन २०८३,
0
अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई। अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणपश्चिमका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।

यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । उक्त सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानूनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ ।

यता, कुवेतको सेनाले इरानी आक्रमणपछि बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोनहरू अवरोध गरेको जनाएको छ । सेनाले सुनिएका विस्फोटहरू हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिनुभएको छ । अमेरिकाले हर्मुज जलघाँटीमा लक्षित प्रत्येक जहाज आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उहाँको प्रतिक्रिया आएको हो । इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको अराघचीले बताउनुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हर्मुज जलघाँटीमा कुनै पनि जहाजमाथि आक्रमण भए त्यसको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्रमा आक्रमण गरिने चेतावनी दोहोर्‍याउनुभएको छ । उहाँले युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको उल्लेख गर्दै आवश्यक परे थप कदम चालिने बताउनुभएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका छन् । हुथीहरूले यसअघि साउदी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । पाँच महिनादेखिको युद्धका कारण हर्मुज जलघाँटीको आवागमन पनि प्रभावकारी रूपमा प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आइसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनरत जहाजहरूलाई रेडियोमार्फत चेतावनी सन्देश पठाउन थालेका छन् ।

यसैबीच, युद्धको असर विश्व ऊर्जा बजारमा पनि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ सातापछि पहिलोपटक ९५ अमेरिकी डलर नाघ्दै ९५ डलरको हाराहारीमा पुगेको छ भने अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि करिब तीन प्रतिशत वृद्धि भएको छ ।

Previous Post

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

Next Post

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
फिचर-ब्यानर

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

७ साउन २०८३,
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
फिचर-ब्यानर

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

७ साउन २०८३,
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
खेलमैदान

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

७ साउन २०८३,
काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित
समाचार

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

७ साउन २०८३,
बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल
समाचार

बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

७ साउन २०८३,
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने
समाचार

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

७ साउन २०८३,
Load More
Next Post
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In