• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

metakhabar by metakhabar
२३ असार २०८३,
0
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिक सेवा प्रशारण संस्था (पीएसबी) अन्तर्गतको स्याटेलाइट लिंक खरिदमा अनियमितता भएको आशंकामा गठित छानबिन समितिले सोमबार नेपाल टेलिभिजनबाट करिब डेढ दर्जन फाइल नियन्त्रणमा लिएको छ।

उच्च स्रोतका अनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर गठन गरिएको पीएसबीमा स्याटेलाइट लिंक खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि गठित समितिले खरिदसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू संकलन गरेको हो।

नेपाल टेलिभिजनले सन् २००५ देखि थाइल्याण्डको थाइकम पीसीएल (Thaicom PCL) सँग स्याटेलाइट सेवा खरिद गर्दै आएको छ। तर, पीएसबीका तत्कालीन अध्यक्ष डा. महेन्द्र बिष्टको कार्यकालमा गरिएको पछिल्लो स्याटेलाइट लिंक खरिद प्रक्रियामा अनियमितता भएको दाबी स्रोतले गरेको छ।

स्रोतका अनुसार छानबिन समितिले उक्त खरिद प्रक्रियामा डा. बिष्टलाई मुख्य जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिससहितको प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयमा बुझाउने तयारी गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले गत जेठ २२ गते इञ्जिनियर डा. आभाष मास्केको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नविनकुमार मिश्र सदस्य रहेका छन्।

समितिलाई स्याटेलाइट सेवा खरिद तथा व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण र उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित २१ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।

समितिले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको र मन्त्रालयमा बुझाएलगत्तै त्यसका आधारमा आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइने तयारी रहेको स्रोतले जनाएको छ।

Previous Post

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

Next Post

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
Load More
Next Post
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In