• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

metakhabar by metakhabar
७ पुस २०८२,
0
मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पु¥याएको छ ।

मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, पवित्र माध्यमिक विद्यालय र बलभद्र माध्यमिक विद्यालयमा क्रमशः सञ्चालन हुने नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले बताए ।

मुलुकमा सबैभन्दा धेरै मात्रामा लैङ्गिक हिंसाका घटना कोशी प्रदेशमा र प्रदेशभित्र पनि मेचीनगर नगरपालिकामा भएका कारण लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि परियोजना सञ्चालन गरिएको परियोजनाकी विज्ञ कमला उप्रेती बताउछिन् ।

कार्यक्रम अन्तर्गत छात्रछात्रालाई लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक जानकारी गराएर कुनै पनि प्रकारको हिंसा भएमा प्रतिकार गर्ने, आवाज उठाउने र सम्बन्धित निकायमा उजुरी दिन जाने प्रक्रिया सिकाउने गरिएको छ ।
विद्यालय जाने एकान्त सडक, शौचालय, ट्यूसन कक्ष, वनभोजस्थल लगायतका स्थानमा हिंसाको जोखिम बढी हुने भएकाले सजगता अपनाउनुपर्ने काँकडभिट्टा इलाका प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रहरी नायब निरीक्षक मिलन राईले बताए ।

सचेतना कार्यक्रममा असल छुवाइ र खराब छुवाइका बारेमा विद्यार्थीलाई जानकार गराइएको छ भने विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाममा शिक्षक र विद्यालयको वातावरणको भूमिका हुने बताइएको छ । लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि मेचीनगरमा गठन भएको पुरुष सञ्जाललेसमेत विद्यालय लक्षित कार्यक्रममा सक्रिय सहयोग पु-याइरहेको छ ।

Previous Post

विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

Next Post

सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In