• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

metakhabar by metakhabar
६ पुस २०८२,
0
वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। काठमाडौँ उपत्यकाका नदीमा तैरिने फोहर नियन्त्रण गर्ने उद्देश्यले वाग्मती नदीसहित विभिन्न स्थानमा ‘ट्रास बेरियर’ जडान सुरु गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यो व्यवस्था लागू गरेको हो।

गुह्येश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने वाग्मती नदीका गोकर्ण ब्यारेज, तिलगङ्गा आँखा अस्पताल क्षेत्र, वाग्मती–मनोहरा दोभान, युएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी जम्मा छ स्थानमा ट्रास बेरियर राख्ने कार्य भइरहेको छ। यसका लागि करिब ६५ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको समितिले जनाएको छ।

सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई अवरुद्ध नगरी एक निश्चित स्थानमा जम्मा गराउनेछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीमा सहरीकरण र अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहर बग्ने समस्या देखिँदै आएको छ।

ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित व्यवस्थापन गरिनेछ। यसबाट नदी प्रदूषण न्यूनीकरण हुनुका साथै नदीको सौन्दर्य वृद्धि, जलचर संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नदीको बहावलाई अवरोध नगर्ने गरी जडान गरिने ट्रास बेरियरमा रबर कन्भेयर बेल्ट र तैरिने संरचना रहनेछ। पानीको सतह घटबढसँगै ट्रास बेरियरको उचाइ पनि आफैं समायोजन हुने भएकाले बाढीको जोखिमसमेत नबढ्ने समितिले जनाएको छ।

Previous Post

तिला लघुजलविद्युत् आयोजना ठप्प, करोडौँका उपकरण सडकमा अलपत्र

Next Post

सरकारको सय दिनप्रति संसद् आक्रोशित, कानुन निर्माण ठप्प भएको गुनासो

metakhabar

metakhabar

सम्बन्धित खबर

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अन्तर्राष्ट्रिय

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

१ फाल्गुन २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

१ फाल्गुन २०८२,
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
फिचर-ब्यानर

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

१ फाल्गुन २०८२,
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
फिचर-ब्यानर

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

१ फाल्गुन २०८२,
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस
फिचर-ब्यानर

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

१ फाल्गुन २०८२,
Load More
Next Post
सरकारको सय दिनप्रति संसद् आक्रोशित, कानुन निर्माण ठप्प भएको गुनासो

सरकारको सय दिनप्रति संसद् आक्रोशित, कानुन निर्माण ठप्प भएको गुनासो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In