• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिला लघुजलविद्युत् आयोजना ठप्प, करोडौँका उपकरण सडकमा अलपत्र

metakhabar by metakhabar
६ पुस २०८२,
0
तिला लघुजलविद्युत् आयोजना ठप्प, करोडौँका उपकरण सडकमा अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। जुम्लाको तिला गाउँपालिका–२ मा निर्माण गरिएको तिला लघुजलविद्युत् आयोजना लामो समयदेखि बन्द रहँदा करोडौँ मूल्य बराबरका विद्युतीय उपकरण अलपत्र परेका छन्। आयोजना सञ्चालनमा नआउँदा विद्युत् उत्पादनका लागि खरिद गरिएका सामग्री सडक किनारमै प्रयोगविहीन अवस्थामा छाडिएका छन्।

दुर्गम बस्तीमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको आयोजना बन्द भएपछि लाखौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण काम नलाग्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ। विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माण सुरु गरिएको उक्त आयोजनाका लागि गाउँपालिकाले खरिद गरेका विद्युतीय सामग्री हालसम्म जडान हुन सकेका छैनन्।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरी गाउँपालिकामा ल्याइएको थियो। “अघिल्लो कार्यकालमा पेश्कीबापत केही रकम मात्रै भुक्तानी भएको रहेछ,” उनले भने, “त्यसपछि आयोजना नै अघि बढ्न सकेन।”

तिला गाउँपालिका–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित तत्कालीन प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषअन्तर्गत करिब ११ करोड रुपैयाँ बजेट खर्च गरी आयोजना निर्माण गरिएको थियो।

जलविद्युत् आयोजना तथा आवश्यक उपकरण लामो समयदेखि प्रयोगविहीन भएपछि स्थानीय बासिन्दाले तत्काल आयोजना सञ्चालनमा ल्याउन माग गर्दै सम्बन्धित निकायमाथि दबाब बढाइरहेका छन्।

Previous Post

बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि पर्सामा तनाव

Next Post

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In