• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ मंसिर २०८२,
0
भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

चितवन। भरतपुर महानगरपालिका क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरण परियोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ। आगामी माघसम्म सम्पूर्ण काम सक्ने लक्ष्यसहित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले छ लेन सडक र बाइपास सडक क्षेत्रमा विद्युतीकरण कार्य भइरहेकाे जनाएको छ।

आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार केही स्थानमा परीक्षण प्रसारणका रूपमा भूमिगत लाइनबाट विद्युत् प्रवाह सुरु भइसकेको छ। हालसम्म करिब ४० प्रतिशत क्षेत्रमा भूमिगत लाइनमार्फत नियमित रूपमा विद्युत् आपूर्ति भइरहेको छ।

सुवेदीले भने, “पुस अन्त्य वा माघ दोस्रो सातासम्म सम्पूर्ण काम सक्ने गरी अघि बढेका छौँ।” उनका अनुसार केबल बिछ्याउने, ट्रमिनेसन जडान, घरघरमा सर्भिस केबल बिछ्याउने तथा ट्रान्सफर्मर पोस्ट निर्माणजस्ता काम तीव्र रूपमा चलिरहेका छन्।

विद्युत् प्रवाह भूमिगतबाट सुरु भए पनि सडकमाथिका पुराना तार केही समयका लागि नहटाइने प्राधिकरणले जनाएको छ। गर्मीमा लोड व्यवस्थापन कति प्रभावकारी हुन्छ भन्ने मूल्यांकनपछि मात्र ती तार हटाइनेछ।

पहिले केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्म ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने योजना भए पनि अहिले ११ केभिए तथा ४०० भोल्टका लाइनसमेत भूमिगत गरिने भएको छ। पछिल्लो सम्झौता अनुसार मुख्य सहरी क्षेत्र तथा चनौली लाइन जडानका क्षेत्रमा काम विस्तार गरिएको छ।

भरतपुरमा भूमिगत विद्युतीकरणका लागि कुल लागत रु १ अर्ब ४० करोड पुग्ने अनुमान छ। सुरुमा विनियोजित रु १ अर्ब ३० करोडमा काम थपिँदै जाँदा रु १० करोड अतिरिक्त आवश्यक परेको हो।

भारतको टाटा प्रोजेक्ट्स लिमिटेड ले सन् २०२१ अक्टोबरदेखि ठेक्का लिएर काम थालिएको हो। प्रारम्भिक म्याद २०२४ जनवरी २० सम्मको भए पनि पटक–पटक म्याद थपिँदै अहिले सन् २०२६ जुलाईसम्म लम्ब्याइएको छ। परियोजना एसियाली विकास बैंक (ADB) को सहयोगमा अघि बढाइएको हो।

अघिल्लो समाचार

न्यून गुणस्तरको पाइएपछि लोमसको सेटोफेन बिक्री–वितरणमा रोक्का

अर्को समाचार

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन