• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

प्यूठानमा भारत सरकारद्वारा निर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ मंसिर २०८२,
0
प्यूठानमा भारत सरकारद्वारा निर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं — भारत सरकारको आर्थिक सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण गरिएको विद्यालय तथा छात्रावास भवनको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह भारतीय राजदूतावास, काठमाडौंकी काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा सम्पन्न गर्नुभयो। उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदायका सदस्य, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण

भारत सरकारको अनुदानमा सम्पन्न यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को हिस्सा हो। विद्यालय भवन, छात्रावास तथा आवश्यक सम्बन्धित पूर्वाधार निर्माण कार्य ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो।

गुणस्तरीय शिक्षामा सहयोग

श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रमा अवस्थित प्रमुख सरकारी विद्यालयहरूमध्ये एक हो। विद्यालयमा २३४ विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा छन्। विद्यालय र छात्रावासका नयाँ संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार हुने, पहुँच बढ्ने र गुणस्तरीय शिक्षामा नयाँ आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै परियोजनाबाट निर्माण भएका पूर्वाधारले विद्यालयको समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दुई देशबीचको सहयोगको निरन्तरता

भारत–नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र बहुक्षेत्रीय सहयोगलाई बलियो बनाउने उद्देश्यसहित सञ्चालन हुने यस्ता परियोजनाहरूले स्थानीय तहमा प्रत्यक्ष प्रभाव पार्ने विकास कार्यलाई प्रवर्द्धन गर्ने बताइएको छ। भारत सरकारका अनुसार, विकास र समृद्धिका लागि नेपाल सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्नु भारतको प्राथमिकता रहेको छ

अघिल्लो समाचार

बालाचतुर्दशीः डोलेश्वर,ज्योर्तिलिङेश्वर र गोकुलधाममा छरियो शतबीज

अर्को समाचार

आज देशभरको मौसम सफा रहने

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?
फिचर-ब्यानर

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन
फिचर-ब्यानर

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आज देशभरको मौसम सफा रहने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन