• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको महान्त्री शर्मालाई सन्देश : पपुलिज्मले देश चल्दैन, प्रणालीले चलाउँछ,सिस्टमलाई व्यवहारिक बनाउनुपर्छ

metakhabar by metakhabar
२३ कार्तिक २०८२,
0
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको महान्त्री शर्मालाई सन्देश : पपुलिज्मले देश चल्दैन, प्रणालीले चलाउँछ,सिस्टमलाई व्यवहारिक बनाउनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले हालै सामाजिक सञ्जालमार्फत पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै असल शासकीय प्रणाली र नीतिगत सुधारको आवश्यकता औंल्याएका छन् । उनले “पपुलिज्मको भ्रष्ट स्वरूपले प्रणालीलाई कमजोर बनाउँछ, त्यसैले व्यक्ति होइन, प्रणालीमा आमूल सुधार जरुरी छ” भन्ने धारणा राखेका छन् ।

गुरुङले शर्माले सार्वजनिक गरेको फेसबुक क्लिप र स्टाटसका प्रसङ्गमा लेख्दै भनेका छन्, “दीगो परिवर्तनका लागि व्यक्ति होइन, असल प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ । परिवर्तन पपुलिज्मबाट होइन, विवेक, संयमता र संस्थागत सुधारबाट आउँछ ।” उनले हालको राजनीतिक संस्कृतिमा बोलाइ र व्यवहारबीचको असमानता गहिरो समस्या भएको टिप्पणी गर्दै भने, “जब बोली र कर्ममा एकरूपता हुँदैन, तब जनता निराश हुन्छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र दण्डहिनता अन्त्य नै सुशासनको आधार हो ।”

गुरुङका अनुसार असल प्रणालीले “व्यक्तिपूजक प्रवृत्ति, चाकडीवाद, अवसरवाद, र पीत पत्रकारिता” जस्ता व्यवहारलाई अस्वीकार गर्छ । उनले भने, “प्रणालीले दास मानसिकता, गुणगानको संस्कार र भष्मासुर जस्ता प्रवृत्तिलाई स्वीकार गर्दैन । यो विवेक, पारदर्शिता र उत्तरदायित्वमा टेकेको संरचना हो ।” उनले परिवर्तनको आधार अहिंसात्मक, समावेशी र विवेकपूर्ण हुनुपर्ने बताउँदै “म खोजेको परिवर्तन व्यक्ति होइन, प्रणालीको हो । त्यो परिवर्तन भावनात्मक होइन, व्यवहारिक हुनुपर्छ,” भनेका छन् । गुरुङले संसद, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली वा अन्य वैकल्पिक मोडेलहरूबारे खुला बहसको प्रस्ताव पनि गरेका छन् ।

उनका अनुसार, नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकारहरू अझै व्यवहारमा नआएको र ती कागजमै सीमित रहेको छ । उनले भने, “संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्नुपर्ने बेला आएको छ । अधिकार केवल दस्तावेजमा सीमित रहँदा प्रणालीमा विश्वास कमजोर हुन्छ ।” गुरुङले अन्त्यमा भनेका छन्, “पपुलिज्मले ताली र भीड त दिन सक्छ, तर दीर्घकालीन समाधान दिन सक्दैन । देश चलाउने शक्ति विवेकपूर्ण र पारदर्शी प्रणालीमा हुन्छ । व्यक्तिभन्दा प्रणाली बलियो बनाउने संस्कार बनाऔं — यही नै दीर्घकालीन परिवर्तनको बाटो हो ।”

कल्याण गुरुङले नेपाली राजनीतिमा पपुलिज्म र व्यक्तिपूजक संस्कृतिको अन्त्य गरी संस्थागत सुधारमा जोड दिएका छन् । उनले प्रणालीमा आधारित शासन, पारदर्शिता, समावेशिता र विवेकयुक्त नीतिगत सुधारलाई दीर्घकालीन समाधानको रूपमा प्रस्तुत गरेका छन् ।

Previous Post

मन्त्री घिसिङको स्पष्टिकरण : ‘पीटीसी सम्झौता राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो’

Next Post

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In