• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

by
२९ भदौ २०७९,
0
आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

येरेवान। आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन्। यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन्।

आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन्। दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् । आर्मेनियाले घातक टर्कीका ड्रोनयुक्त अजरबैजानी सेनाले आफ्नो क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ।

यसअघि अजरबैजान र आर्मेनियाबीच रातभर गोली हानाहान भएको थियो। यस हमलामा धेरै अजरबैजानी सैनिक मारिएको बताइएको छ। यसअघि सन् २०२० मा अजरबैजान र आर्मेनियाबीच नागर्नो(काराबाख क्षेत्रलाई लिएर केही दिन युद्ध भएको थियो।

दुवै पक्षले एकअर्कालाई आक्रमणका लागि उकासेको आरोप लगाएका छन्। आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानले आर्मेनियाली सेनाका केन्द्रमा राति ठूलो गोलीबारी गरेको जनाएको छ।

टर्कीले दिएका ड्रोनले अजरबैजानले आक्रमणमा आफ्नो ड्रोन प्रयोग गरिरहेको आर्मेनियाले बताएको छ। यसअघि सन् २०२० को युद्धमा आर्मेनियाको पराजय हुनुमा यिनै टर्कीका ड्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

अजरबैजानी आक्रमणको आफ्ना सैनिकले उचित जवाफ दिएको आर्मेनियाले बताएको छ। अर्कोतर्फ अजरबैजानको रक्षा मन्त्रालयले आर्मेनियाले आफ्नो क्षेत्रमा विध्वंसात्मक आक्रमण गरिरहेको आरोप लगाएको छ। उसले अजरबैजानका धेरै ठाउँमा गोलाबारी भएको दाबी गरेको छ।

अजरबैजानले आफ्ना धेरै सैनिक हताहत भएको बताएको छ तर अहिलेसम्म संख्या तोकेको छैन। अजरबैजानी सञ्चारमाध्यमले यसअघि सोमबार दुवै देशले तनावपूर्ण स्थिति रोक्ने सहमति गरेको बताएका थिए तर केही समयपछि नै आक्रमण शुरु भएको थियो।

यी दुई देशबीचको युद्धमा रूसको कदम के हुनेछ भन्नेमा सबैको चासो छ। रूस आर्मेनियाको नजिकको मित्र हो।

यसैबीच अमेरिकाले यो आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले यो विवाद सैन्य समाधानबाट नहुने बताएको छ। यसैबीच अजरबैजानको सहयोगी टर्कीले आर्मेनियालाई भड्काउपूर्ण काम रोक्न र अजरबैजानलाई सहयोग गर्न आग्रह गरेको छ।

Previous Post

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

Next Post

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

सम्बन्धित खबर

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
आवाज

५ साउन २०८३,
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना
आर्थिक

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

५ साउन २०८३,
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
आवाज

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

५ साउन २०८३,
नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा
आर्थिक

नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

५ साउन २०८३,
सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक
आर्थिक

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

५ साउन २०८३,
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक
आर्थिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

५ साउन २०८३,
Load More
Next Post
पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In