• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

    धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

    बजारमा ग्यास अभाव, आयात भने नियमित

    बजारमा ग्यास अभाव, आयात भने नियमित

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

    गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

metakhabar by metakhabar
१ अशोज २०८२,
0
जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। जापानको कोबेमा एक २० वर्षीया महिलामा एमपक्स भाइरसको ‘क्लेड १बी’ प्रकारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनी भर्खरै अफ्रिका भ्रमण गरेर फर्किएकी थिइन् र यो जापानमा सो भाइरसको पहिलो घटना हो ।

‘क्लेड १ बी एमपक्स’ भाइरस भनेको एमपक्स भाइरसको एउटा विशेष उपप्रकार हो, जुन मुख्यतया मध्य अफ्रिकाका केही क्षेत्रहरूमा फैलिएको छ । यो उपप्रकार क्लेड १बी नामले चिनिन्छ र यसको जेनेटिक संरचना अन्य एमपक्स भाइरसका प्रकारभन्दा फरक हुन्छ ।

१ बी एमपक्स भाइरसले शरीरमा ज्वरो, छालामा रैश र अन्य सङ्क्रमणका लक्षणहरू देखाउँछ । यस भाइरसको सङ्क्रमण क्षमतामा भिन्नता हुन सक्छ र यसको पहिचानले रोगको रोकथाम र नियन्त्रणमा सहजीकरण पु¥याउँछ ।

जिनेटिक परीक्षणबाट पत्ता लागेको यो भाइरस मध्य अफ्रिकामा प्रचलित क्लेड १बी समूहमा पर्दछ । सङ्क्रमित महिलालाई ज्वरो र छालामा रैश देखा परेको थियो र उनले सेप्टेम्बर १२ मा कोबेको एक स्वास्थ्य संस्थामा उपचार गरेकी थिइन्। अधिकारीहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।

अहिलेसम्म जापानमा समुदायमा यस सङ्क्रमणको फैलावट भएको कुनै सङ्केत नभएको पनि उल्लेख गरिएको छ ।

Previous Post

दिउँसो निद्राले डिमेन्सियाको जोखिम बढाउँछ: अध्ययन

Next Post

१५ करोड भ्यूज पार गर्दै ‘रुकुम मैकोट’ले कायम राख्यो लोकप्रियता

metakhabar

metakhabar

सम्बन्धित खबर

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
समाचार

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
समाचार

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

३० फाल्गुन २०८२,
बजारमा ग्यास अभाव, आयात भने नियमित
समाचार

बजारमा ग्यास अभाव, आयात भने नियमित

३० फाल्गुन २०८२,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
समाचार

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

३० फाल्गुन २०८२,
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

३० फाल्गुन २०८२,
Load More
Next Post
१५ करोड भ्यूज पार गर्दै ‘रुकुम मैकोट’ले कायम राख्यो लोकप्रियता

१५ करोड भ्यूज पार गर्दै ‘रुकुम मैकोट’ले कायम राख्यो लोकप्रियता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In