• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वराष्ट्रपति भण्डारी फेरि सक्रिय हुँदै, कोशी र मधेश जाँदै

metakhabar by metakhabar
३० साउन २०८२,
0
म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एमालेमा पुनः सक्रिय भएर राजनीति गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देश दौडाहा गर्न लागेकी छन् ।

एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको बेला उनी देश दौडाहमा जान लागेकी हुन् । यसका लागि आगामी साता उनी विराटनगर जाँदै छिन् । त्यसपछि उनी भदौ १४ गते जनकपुर जानेछिन् । विराटनगरमा भदौ २ गते उनी उद्घोष दैनिकको कार्यक्रममा प्रमुख अतिथिका रूपमा र जनकपुरमा भदौ १४ गते उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी हुनेछिन् ।

दुवै कार्यक्रमका क्रममा उनले एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग पनि भेटघाट गर्नेछिन् । एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकबाट पार्टी सदस्यता नवीकरण स्थगित गरेपछि पूर्वराष्ट्रपति भण्डारीले पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय हुने जनाउ दिँदै गतिविधि गर्दै आएकी छिन् ।

भदौ २० र २१ गते काठमाण्डुमा हुने एमालेको विधान महधिवेशनमा प्रतिनिधिमार्फत केन्द्रीय कमिटीको निर्णय परिवर्तनका लागि विभिन्न रणनीतिसहित भण्डारीले देश दौडाहा गर्न लागेकी उनीनिकट नेताहरूले बताएका छन् ।

एमालेका तल्ला कमिटीका बैठकहरूमा पनि भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला उनको काठमाण्डुबाहिरको कार्यक्रम तय भएको हो ।

पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारीको प्रदेश भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । कोसी र मधेशमा नेता–कार्यकर्ताहरूसँगको भेटघाटपछि पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय नियमित रूपमा जाने छिन् ।

एमालेको लुम्बिनी, कोशी र बाग्मती प्रदेश कमिटीको हालै भएको बैठकहरूमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन प्रदेश सदस्यहरूले दबाब दिएका थिए । प्रदेश कमिटीका नेताहरूले भण्डारीको सदस्यता सम्बन्धीविवाद टुंग्याउन माग पनि गरेका छन् ।

केन्द्रीय कमिटीको पछिल्लो निर्णयले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र संवादबाट समस्या हल गर्दै पार्टीलाई एकताबद्ध बनाउन नसके मिसन ८४ को लक्ष्य पूरा हुन नसक्ने उनीहरू बैठकमा धारणा राखेका हुन् ।

विधान महाधिवेशनका लागि सुझाव दिन अहिले एमालेका विभिन्न तहका कमिटी बैठकहरू जारी छ ।

Previous Post

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्नुहुन्छ परियार

Next Post

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

metakhabar

metakhabar

सम्बन्धित खबर

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
Load More
Next Post
मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In