• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्तमान राज्य सत्ताले देश र जनताको हित गर्न सक्दैन –प्रकाण्ड

by
२९ कार्तिक २०७९,
0
वर्तमान राज्य सत्ताले देश र जनताको हित गर्न सक्दैन –प्रकाण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका प्रवत्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले वर्तमान राज्य संरचनाले देश र जनताको हित गर्न नसक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– यो संसदीय व्यवस्थाले देश र जनताको हित गर्न नसक्ने भएकाले हामी मंसिर ४ गतेको निर्वाचन खारेज हुनुपर्छ भनेर लागेका हौं ।

वर्तमान राज्य व्यवस्थाका नेताहरु देश र जनताको हितमा नभई पाँच वर्ष लुटेर खानकै लागी निर्वावनमा होमिएको आरोप उहाँको छ । मंसिर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा वहिस्कार र आम नागरिकलाई भोट राख्न नजानका लागि आग्रह गछौं उहाँले भन्नुभयो भोट हाल्न जान चाहने मतदातालाई भने हामी रोक्दैनौ । हाम्रो पार्टीले यस अघि कपिलवस्तु सम्मेलनमा मंसिर ४ को निर्वाचन खारेजी हुनुपर्ने निर्णय गरेको र त्यही नीति अनुसार हामी अगाडि वढेका छौ, हामी यो निर्वाचनमा भाग लिदैनौ, वर्तमान राज्य सत्तामा रहेका दलका नेताहरु विदेशी दलाल भएको आरोप समेत उहाँले लगाउनुभयो ।

मतदाताका घरघरमा पुगेर आम्रा राजनीतिक एजेण्डाका बारेमा जनतालाई बुझाउछौ, यदि उनीहरुले आम्रा एजेण्डालाई स्वीकार गरेर मतदान गर्न नजान पनि सक्छन् जानपनि सक्छन् हामीबाट कुनै रोकावट हुँदैन, उहाँले भन्नुभयो– ओली सरकारले तीन बुँदे सहमती गरेर हामी वार्तामा आयौ तर उहाँले ति सर्त पुरा गर्नुभएन । वर्तमान सरकारसँग पनि तीन बुँदे सहमतिका बारेमा छलफलहरु अगाडि वढिरहेको जानकारी नेता विश्वकर्माले दिनुभयो । वर्तमान राज्य सत्ताले श्रमिक जनताको हितमा कुनै काम गरेन, मंहगी वढेको छ, जनताको ढाँड सेक्ने काम भएको छ, अमेरिकी साम्रराज्यको समेत उहाँले बिरोध गर्नुभयो ।

Previous Post

गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

Next Post

रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुन: आक्रमण

सम्बन्धित खबर

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
आर्थिक

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

२ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
Load More
Next Post
‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’

रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुन: आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In