• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

१२ कार्यक्रमहरु सहित सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै

by
१० मंसिर २०७९,
0
१२ कार्यक्रमहरु सहित सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) देशको विविधछ स्थानमा‘गो क्यासलेस’ अभियान
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नितीअनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडाक्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो वाह्रांै वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।

जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन  समारोहका प्रमुख अतिथिनेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा बोल्दै वहाँले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने कुरा भन्नुभयो ।

नोट छपाई गर्दा खर्च हुने तथाविदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाताभन्ने अभियानलाई समेत आत्मसातगर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक,भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताउनु भयो ।

उक्त समारोहमाप्रमुख अतिथिनेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकगुरु प्रसादपौडेल, सिभिल बैंककाअध्यक्षप्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाशतायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार पोखरेल,विभिन्नटेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुखकार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थितिथियो ।

अब उक्त क्षेत्रका सफा टेम्पोहरुमा यात्रा गर्नुहुने यात्रीहरुले आफ्नो मोबाईल बैकिङ्ग एप अथवा स्मार्ट वालेट एपमार्फत बिनाकुनै झन्झट भुक्तानीगर्न सक्नेछन जस्ले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ती मिल्नेछ ।

२) जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन
बैंकको जावलाखेल शाखामाप्रायोरीटि बैंकिग सेवाको शुरु गरेको छ जसको उद्घाटन बैंकका संचालक समितिकाअध्यक्षप्रतापजङ्ग पाण्डेतथा बैंककानिक्षेपकर्ता धनञ्जयआचार्यले संयूक्त रुपमागर्नु भएको छ ।

३) याङ्वरक शाखामाएटिएम सेवाप्रारम्भ
बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामाएटिएम सेवाप्रारम्भ गरेकोे छ जसको समुद्घाटन याङ्वरक गाउँपालिकाकाअध्यक्ष भिम बहादुर योङ्याले गर्नुभएको छ । याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमासिभिल बैंकले मात्रै उपस्थितिजनाएको छ साथै यस एटिएम उक्तगाउँपालिकाको पहिलो एटिएम हो । यस एटिएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिंग सेवाको वारेमापनिबुझ्न मद्दत गर्नेछ ।

सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः
४) रक्तदान कार्यक्रम – देशभर छरिएका बैंककामुख्यशाखा सहित ३६ स्थानकानिम्नउल्लिखित५९ शाखाहरुको सहभागितामा रक्तदानकार्यक्रमको आयोजनागरिएको थियोे जसबाट कूल ९८४ पिन्ट रगत संकलन गरीएको थियो ।

प्रदेश नं. १ – बिराटनगर,पुष्पलालचोक,दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड,अर्जुनधारा, धरान
मधेशप्रदेश – विरगंज, जनकपुर, गोलबजार
बागमतीप्रदेश – मुख्यशाखा, न्युरोड,बाङ्गेमुढा,त्रिपुरेश्वर, बनेपा,धुलिखेल, पाटन सुन्धारा, दौबहाल,जावलाखेल,कुमारीपाटी, नयाँबानेश्वर,मध्यबानेश्वर, कमलादी,अनामनगर, पुतलीसडक, बौद्ध,चाबहिल,कपन,अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ,पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्ली
गण्डकी प्रदेश – शिवचोक,पोखरा, कावासोती, लेखनाथ, दमौली
लुम्बीनीप्रदेश – भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही
सुदूरपश्चिमप्रदेश – धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर

५) जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमहरु – देशभर छरिएका बैंकका ५७ स्थानमानिम्नउल्लिखितशाखाहरुमार्फत विपन्नतथा जेहन्दार छात्राहरुलाई छात्रवृतिकार्यक्रमको आयोजनागरि सरकारी विद्यालयमाअध्ययनरत कक्षा ६ देखि कक्षा १०सम्मका गरीवतथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदानगरेकोछ ।
प्रदेश नं. १ – दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर, फिदिम
मधेश प्रदेश – पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा
बागमतीप्रदेश– बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखु
गण्डकी प्रदेश– आरुघाट, लेखनाथ,मालिङ्ग, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर
लुम्बीनीप्रदेश– विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु
कर्णालीप्रदेश – रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु
सुदूरपश्चिमप्रदेश– जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनी

६) वित्तिय साक्षरता कार्यक्रमहरु – बैंकले आफ्नो विभिन्नशाखाहरु मार्फत विभिन्नउमेर समुहकाव्यक्तिहरुलाई बैकिङ्गतथावित्तिय ज्ञान सम्वन्धीवित्तियसाक्षरताकार्यक्रम संचालन गरेकोछ । जसमा देशैभरीबाट करिब५००जनाले सहभागीताजनाएकाथिए ।

७) कार्तिक नाँचलाई आर्थिक सहयोग – मल्लकालीनराजा सिद्धी नरसिंह मल्लको पाला देखीप्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिकएवंऐतिहासिकनाँच“कार्तिक नाँच”को संरक्षणकोलागि बैंकले रु ७५,०००÷–आर्थिक सहयोग गरेकोछ ।

८)नेपालबाल संगठनलाई आर्थिक सहयोग – बैंकले नेपालबाल संगठनमा आश्रित करिब ३५० जनाबालबालिकाहरुको लागिविभिन्न स्टेशनरी सामाग्रीहरुको खरिदगर्न रु ५०,०००÷–आर्थिक सहयोग उपलब्ध गराएको छ ।

९)निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग – बैंकले सुनसरी जिल्ला स्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिमभवननिर्माणगर्न रु ५०,०००÷–आर्थिक सहयोग उपलब्धगराएको छ ।उक्तसंस्थाले विपन्नतथा पिछडीएका बालबालिकाहरुलाई प्राथमिकतह देखीउच्चतहसम्मको शिक्षाप्रदानगर्ने तथाबिभिन्न सीपमुलकतालिमहरु प्रदानगर्दै आएको छ ।

१०)राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग – बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्चप्रविधिक्लासरुम परीयोजना’कालागिरु ५०,०००÷–आर्थिक सहयोग उपलब्ध गरेकोछ ।

११)अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग – बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिनव्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिदगर्नका लागिरु ९५,०००÷–आर्थिक सहयोग उपलब्ध गरेकोछ ।

१२)बेगनाश तालमा लाईफ ज्याकेट हस्तान्तरण – बैंकले कास्कीजिल्ला स्थित बेगनाशतालको डुंगाव्यवसायीलाईडुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी१०० थानलाईफ ज्याकेट हस्तान्तरण गरेकोछ ।

रु. ९५.२३ अर्व निक्षेप संकलनगरि करिव रु. ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष÷१० वर्षदेखि अनवरत सेवाप्रदान गरेका बैंकका कर्मचारीहरु लाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफलभएको छ । बैंकले हाल ११५ शाखातथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवाप्रदानगर्दै आएको छ ।

 

Previous Post

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

Next Post

सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने

सम्बन्धित खबर

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२९ साउन २०८३,
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
Load More
Next Post
सत्ता गठबन्धनका शिर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने

सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In