• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको अमृतसरमा मार्च १५ देखि १७ सम्म जी–२० बैठक हुँदै

by
२२ फाल्गुन २०७९,
0
भारतको अमृतसरमा मार्च १५ देखि १७ सम्म जी–२० बैठक हुँदै

New Delhi, July 18 (ANI): Vikramjit Singh Sahney takes oath as Rajya Sabha MP on the first day of the Monsoon Session of Parliament, in New Delhi on Monday. (ANI Photo/Sansad TV)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमृतसर— भारतको पञ्जाब राज्यको अमृतसरमा मार्च १५ देखि १७ सम्म जी–२० बैठक हुने भएको छ । यो बैठकले पञ्जाब अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न पूर्ण रूपमा सक्षम रहेको आम आदमी पार्टीका राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले बताएका छन् ।

जनवरीको सुरुमा, पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले मार्च र जुनमा पवित्र शहर अमृतसरमा हुने जी–२० शिखर सम्मेलनको लागि सबै प्रबन्धहरू मिलाउनको लागि सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका थिए।

बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री ज्ञवालीले महोत्सवलाई भव्य रुपमा सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

उनले जीवनमा एकपटक राज्यमा यस्तो ठूलो कार्यक्रम आयोजना गर्ने अवसर पाउनु भाग्यमानी भएको बताए । भगवन्त मानले राज्यमा जी–२० शिखर सम्मेलनको दुई सत्रहरू सफलतापूर्वक आयोजना गरेर राज्य सरकारले नयाँ मापदण्ड कायम गर्ने आशा व्यक्त गरे।

पञ्जाब राज्यमा जी–२०को दुई सत्रहरू सञ्चालन हुनेछ । , पहिलो सत्र मार्च १५ देखि १७ सम्म शिक्षा सम्बन्धि र जुन २२ देखि २३ मा श्रम सम्बन्धि बैठक हुनेछ ।

जी–२० अन्र्तगत विदेश मन्त्रीहरूको बैठक बिहीबार नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

Previous Post

स्थानीयले रोके कालोपत्रेको काम

Next Post

प्रदेश प्रमुख गुरुङद्धारा होलीको शुभकामना

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

१० असार २०८३,
चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
प्रदेश प्रमुख गुरुङद्धारा होलीको शुभकामना

प्रदेश प्रमुख गुरुङद्धारा होलीको शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In