• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतको प्रधानमन्त्रीमा सुनकको सय दिन पूरा

by
१९ माघ २०७९,
0
बेलायतको प्रधानमन्त्रीमा सुनकको सय दिन पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि जिताउनुपर्ने बताउनुभएको छ ।

सुनकका लागि यो एक कठिन स्थिति हो । उहाँको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बर भन्दा बढी दिन हो । ट्रसको कर कटौतीको योजनाले आतङ्क मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । उहाँको आगमनले वित्तीय बजारलाई शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ ।

अर्को, दुई शताब्दीका लागि बेलायतका सबैभन्दा कान्छो नेता र दक्षिण एसियाली विरासतका पहिलो प्रधानमन्त्रीले बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्ने, सुस्त अर्थतन्त्रलाई वृद्धि गर्ने, अत्यधिक बोझले थिचिएको स्वास्थ्य सेवा प्रणालीमाथिको दबाब कम गर्ने र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा वर्षौंको घोटालापछि ‘निष्ठालाई राजनीतिमा फर्काउने’ वाचा गर्नुभएको छ ।

सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भन्नुभएको थियो, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । “मलाई के लाग्छ भने तपाईंले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरूरी छ ।”

इन्स्टिच्युट फर गभर्नमेन्ट थिंक ट्यांककी वरिष्ठ सदस्य जिल रुटरले बेलायतमा ‘पूर्णतया भद्रगोल सरकार छ’ भन्ने धारणा हटाउन सुनक सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ठोस उपलब्धिहरू देख्न अलि गाह्रो छ ।”

सुनक बेलायतका पूर्व ट्रेजरी प्रमुख हुनुहुन्छ । उहाँको उच्च प्राथमिकता देशको आर्थिक अस्वस्थता रहेको छ । यहाँको कुल गार्हस्थ्य उत्पादन कोरोना भाइरस महामारी अघिको तुलनामा न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै हप्ता अनुमान गरेअनुसार बेलायत यस वर्ष आर्थिक सङ्कुचन हुने एक मात्र प्रमुख अर्थव्यवस्था हुनेछ । बेलायतले यो बर्ष ०.६ प्रतिशतको आर्थिक सङ्कुचन व्यहोर्ने प्रक्षेपण अर्थशास्त्रीहरूले बताएका छन् ।

Previous Post

रास्वपाले निर्णय गर्न दियो दुई दिनको समय

Next Post

पूर्वाञ्चल ल्युब आयल लिमिटेडद्वारा आइपिओ जारीका लागि सम्झौता

सम्बन्धित खबर

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
Load More
Next Post
पूर्वाञ्चल ल्युब आयल लिमिटेडद्वारा आइपिओ जारीका लागि सम्झौता

पूर्वाञ्चल ल्युब आयल लिमिटेडद्वारा आइपिओ जारीका लागि सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In