• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन्दिप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

by
२६ भदौ २०७९,
0
(क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अध्यागमन विभागले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सन्दिप जतिबेला पनि नेपाल आउनसक्ने भन्दै प्रहरीलाई एलर्ट राखेको छ ।

जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ पर्न अनुमति दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले सन्दिप हवाई वा स्थल जुनसुकै मार्गबाट आउन सक्ने भएकाले देशैभरका प्रहरीलाई पत्राचार गरेको छ । सन्दिप हाल वेस्ट इण्डिजमा छन् ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

Previous Post

इजरायलको छवि बढाउने सफ्ट पावरहरु

Next Post

प्रधानसेनापतिद्वारा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सम्बोधन

सम्बन्धित खबर

तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
Uncategorized

तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

२४ बैशाख २०८२,
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच आर्थिक विकासमा सहकार्यको प्रतिबद्धता
Uncategorized

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच आर्थिक विकासमा सहकार्यको प्रतिबद्धता

१८ बैशाख २०८२,
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
Uncategorized

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

१४ बैशाख २०८२,
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
Uncategorized

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

२६ चैत्र २०८१,
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?
Uncategorized

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२४ चैत्र २०८१,
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
Uncategorized

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

२४ चैत्र २०८१,
Load More
Next Post
प्रधानसेनापतिद्वारा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सम्बोधन

प्रधानसेनापतिद्वारा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सम्बोधन

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In