• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ९ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
११ साउन २०८२,
0
रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

चेन्नई। रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ।  तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ ।

सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत बुकिङवाट गरिसकेको छ ।

रिलिज मिति नजिकिँदै गर्दा लोकेश कनागराजको निर्देशनमा बनेको यसका लागि प्रारम्भिक बक्स अफिस सूचकहरू विस्फोटक भन्दा कम छैनन्, विशेष गरी जहाँ खोलिएको छ, त्यहाँ अग्रिम बिक्रीको स्वागत हेर्दा कुलीले तमिल सिनेमाका लागि एेतिहासिक रेकर्ड पुनः लेख्ने देखिएको छ ।

कुलीको आफ्नो घरेलु बजार तमिलनाडुमा कुनै प्रतिस्पर्धा हुने छैन, जहाँ यसले सबैभन्दा ठूलो वा सम्भावित रूपमा सबैभन्दा ठूलो सुरुवातमा नजर राख्नेछ। यो अझै प्रारम्भिक छ भने चलचित्रले यी राज्यहरूमा ३०–४० करोडको दायरामा ओपन गर्ने अपेक्षा गरिएको छ। तेलुगु राज्यहरूमा (आन्ध्र प्रदेश र तेलंगाना) यसको ठोस चर्चा छ र यो यसको लागि दोस्रो ठूलो घरेलु क्षेत्र हुन सक्छ।

बाँकी, भारतका अन्य क्षेत्रहरूमा अर्को ४० करोडको ओपनिङ गर्न सक्ने जनाइएको छ । कुलीको घरेलु अन्य ओपनिङ ५५.७० करोडको दायरामा हुन सक्छ, जुन उत्कृष्ट हुनेछ।

संयुक्त राज्य अमेरिका, युएई, मलेसिया र सिंगापुर जस्ता प्रमुख बजारहरूमा विदेशी प्रि सेलहरू सुरु भइसकेका छन् र प्रतिक्रियाहरू सकारात्मक भएको देखिएको छ । फिल्मले पहिलो दिन अन्तर्राष्ट्रिय स्तरमा ४० करोड कमाएको जेलरभन्दा ठूलो ओपनिङ हुने अपेक्षा गरिएको छ । यस पटक चलचित्रमा उद्योगहरूका शीर्ष कलाकारहरू संलग्न भएकाले धेरै सम्भावनाहरू छन्। अनुमान गरिएको छ कि यो १०० करोड भन्दा माथी हुन सक्नेछ ।

अघिल्लो समाचार

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

अर्को समाचार

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

९ मंसिर २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन