• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण

metakhabar by metakhabar
९ साउन २०८२,
0
हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरुप रु ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ ।

उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०/८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरुप रु चार लाख १८ हजार र आर्थिक वर्ष २०८१/८२ मा क्षति भएको १०३ पशुधनको राहत रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङको भनाइ छ ।

कार्यालय प्रमुख पौडेलले कार्यालयको पटक–पटक गरेका ताकेताले पनि उक्त रकम हिउँ चितुवापीडित किसानलाई राहत उपलब्ध गराउने गरी समुदायलाई हस्तान्तरण गरिएको बताए । उनले वन्यजन्तुबाट क्षति भएका अन्य पशुधनको पनि केही महिनाभित्रै भुक्तानी उपलब्ध गराउने गरी कार्यालयबाट पहल भइरहेको बताए ।

एक्यापले हिउँ चितुवापीडित पशुपालक किसानलाई चालु आर्थिक वर्षदेखि वन्यजन्तुबाट क्षति भएका किसानलाई लक्षित गरी मानव वन्यजन्तु द्वन्द्व (कोष) स्थापना गर्ने तयारी गरेको कार्यालय प्रमुख पौडेलको भनाइ छ । “एक्याप आफैले मानव वन्यजन्तु द्वन्द्व कोष स्थापना गर्न लागेको छ, सरकारले तत्कालै राहत उपलब्ध गराउन नसके पनि वन्यजन्तु पीडित किसान छिटोछरितो राहत उपलब्ध गराउन कोष स्थापना हुन लागेको हो”, उनले भने ।

सरकारले वन्यजन्तु क्षति निर्देशिका, २०८० बमोजिम पशुधन क्षति बेहोर्न बाध्य पीडित किसानलाई तोकिएको मापदण्डमा रहेर राहत उपलब्ध गराउने गरेको छ । उक्त राहत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग हुँदै एक्यापमार्फत राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख पौडेलले बताए ।

वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडाच्याङ्ग्रा क्षति भएका किसानलाई बढीमा प्रतिपशुधन रु १० हजार र प्रतिघोडा रु ६० हजारसम्म राहत दिने गरेको उनको भनाइ छ ।

एक्यापको मातहत रहेको मुस्ताङमा वन्यजन्तु र मानवबीचको द्वन्द्वले यहाँका पशुपालक तथा किसान आहत बन्दै जान थालेका छन् । उपल्लो मुस्ताङमा हिउँ चितुवा र तल्लो मुस्ताङमा कालोभालुआदिका कारण किसान पीडित बनेका हुन् ।

उच्च लेकमा चरन क्षेत्रमा वन्यजन्तुको आहारको अभावका कारण वन्यजन्तु बस्ती नजिक आउन थालेपछि यो समस्या देखिएको हो । वन्यजन्तु पीडितलाई एक्यापले विभिन्न प्रक्रिया पूरा गरी वन्यजन्तु क्षतिको राहत उपलब्ध गराउँदै आइरहेको छ ।

Previous Post

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

Next Post

वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
Load More
Next Post
वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In