• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
८ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ।

वृषः दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुनः दिन राम्रो छ। मनमा उत्साह थपिने छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्य शिक्षा र रोजगारीको अवसर मिल्नेछ।

कर्कटः दिन सामान्य छ। सोचेका काम सहज बन्नेछन्। अनावश्यक यात्रामा खर्च हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। समय, ऊर्जा र पैसा खर्च हुनेछ। यात्रा आजका लागि स्थगित गर्नु राम्रो हुन्छ।

सिंहः दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कन्याः दिन राम्रो छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिको साथ र सहयोग मिल्नेछ।

तुलाः दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भयको जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गुरुको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिकः दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनुः व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुने योग छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मकरः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ। स्वास्थ्य शिक्षा र पारिवारिक क्षेत्रमा तपाईं अब्बल बन्नुहुनेछ।

कुम्भः दिन कष्टकर छ। मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा ठुलो मिहिनेतको आवश्यकता देखिन्छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ।

मीनः दिन सामान्य छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। बढी सोच्ने बानीले मनमा निरासा बढ्नेछ। सहकर्मीसँग विवाद नगर्नु उचित हुन्छ। प्रेममा खटपटी बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

Next Post

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In