• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवन राष्ट्रिय निकुञ्जकोे एक वर्षमा दुई करोड राहत

metakhabar by metakhabar
७ साउन २०८२,
0
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ७ साउनः चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा रु एक करोड ८२ लाख ६१ हजार ७७० राहत प्रदान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो । ७२२ घटनामा सो बराबरको राहत रकम प्रदान गरिएको हो ।

जङ्गली जनावरले गरेका विभिन्न क्षतिको स्थानीयलाई राहत प्रदान गर्ने गरिएको हो । वन्यजन्तुबाट सामान्य घाइते भएका नौ जनालाई रु ९३ हजार ८५२, गम्भिर घाइते भएका ३२ जनालाई रु २९ लाख ७४ हजार ६८१ क्षतिपूर्तिबापत रकम वितरण गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुुसार गत आर्थिक वर्षमा जङ्गली जनावारको आक्रमणका कारण १० जनाको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई राहतस्वरुप रु १० लाखका दरले प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, १७२ पशुधनको क्षति भएको छ । सो बापत निकुञ्जले रु १७ लाख चार हजार ७०० राहत रकम स्थानीयलाई उपलब्ध गराएको छ । निकुञ्जबाट बस्ती पसेर विभिन्न जनावरले क्षति पु¥याउँदै आएका छन् । यसै क्रममा भण्डारण गरेको अन्नमा १३ पटक क्षति पु¥याएको छ । सो बापत रु ८३ हजार, २३ वटा घरगोठको क्षति पु¥याएकामा रु दुई लाख १८ हजार राहत रकम प्रदान गरिएको छ ।

सूचना अधिकारी मगरका अनुसार अन्नबाली ४५३ पटक क्षति पु¥याएबापत रु ३१ लाख ६० हजार १०० राहत रकम बुझाइएको छ । सातवटा कुखुराको क्षति भएबापत रु २७ हजार ५०० राहत रकम निकुञ्जले आसपासमा बसोबास गर्ने मध्यवर्तीका बासिन्दालाई बुझाएको छ । निकुञ्जमा रहेका जङ्गली हात्ती, गैँडा, बाघ, भालु, जङ्गली बँदेल, मगरगोहीलगायतले क्षति पु¥याउँदै आएका छन् ।

Previous Post

सोच सोच भन्दै फेरी अभिनयमा फर्किइन् नायिका शिल्पा

Next Post

युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In