• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हाँडे आएमा गर्न सकिने घरेलु समाधान

metakhabar by metakhabar
३ साउन २०८२,
0
हाँडे आएमा गर्न सकिने घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

-याल ग्रन्थी सुन्निनुलाई हाँडे भनिन्छ । भाइरसको संक्रमणबाट यो रोग लाग्ने गर्दछ । कहिलेकाहीँ पुरुषहरुमा अण्डकोष र महिलाहरु डिम्बाशयमा पनि यो समस्या देखिन्छ ।
यो समस्याको उपचारको निम्ति प्राकृतिक तथा घरेलु उपचार विधि निम्नानुसार रहेको छ —
भोजनः
यो समस्यामा रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने खालका खानाहरु खानुपर्दछ ।
जिंकयुक्त भोजनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
सेलिनियमका श्रोतहरुः लसुन, प्याज, ब्रोकाउली, च्याउ आदि ।
भिटामिन ए श्रोतहरुः गोलभोडा, पालुङ्गो, गाँजर, खुर्पानी, कुरिलो आदि ।
भिटामिन सी श्रोतहरुः क्रेनबेरी, गोलभेँडा, अमिला जातका फलफूलहरु, हरिया सागपातहरु आदि ।
जिंकका श्रोतहरुः फर्सीको बियाँ, हरिया सागपात, गहुँको चोकर, देशीवदाम, पेश्ता, काजू आदि ।
अदुवा पानीमा मह मिलाएर पिउनाले पनि फाइदा गर्दछ ।
झोल कुरा प्रशस्त पिउनुपर्दछ । कागती पानी, फलफूलको जुस अथवा तरकारीका सुपहरु पिउनुपर्दछ ।
यो समस्या भएको व्यक्तिले पर्याप्त आराम गर्नुपर्छ र तातो चिसो सेकताप गर्नुपर्दछ ।
अदुवा पिनेर त्यसको लेप सुन्निएको भागमा लगाउनाले दुखाई र सुुन्निएको कम हुन्छ ।
१ चम्चा घ्यूकुमारी र १ चम्चा बेसार मिलाएर लेप लगाउनाले फाइदा गर्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

युवा तथा बालबालिका केन्द्रित प्रतिवेदन उच्च आयुक्तको कार्यालयमा

Next Post

सङ्क्रमणकालीन न्यायको ऐनअनुसार नियमावली शीघ्र बन्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

६ बैशाख २०८३,
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
आवाज

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
Load More
Next Post
सङ्क्रमणकालीन न्यायको ऐनअनुसार नियमावली शीघ्र बन्दै

सङ्क्रमणकालीन न्यायको ऐनअनुसार नियमावली शीघ्र बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In