• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं इन्जिनियरिङ कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

metakhabar by metakhabar
२ साउन २०८२,
0
काठमाडौं इन्जिनियरिङ कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्वतन्त्र विद्यार्थी परिषदद्वारा आयोजित नयाँ इन्जिनियर पढ्न आएका सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, कम्प्युटर इलेक्ट्रोनिक विषयका विभागका विद्यार्थीहरुको स्वागत र उत्तीर्ण गरेका विद्यार्थीहरुको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

स्वतन्त्र विद्यार्थी परिशदका सभापति अपार पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको कलेजका संस्थापक अध्यक्ष/प्रिन्सिपल प्रा. हिरेन्द्रमान प्रधानले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने परिषदका निर्वाचित पदाधिकारी सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियोे ।

कार्यक्रममा स्वागत र बिदाईमा रहेका केही विद्यार्थीहरुले मन्तव्य दिएका थिए । कार्यक्रमको पहिलो सत्रमा कलेजका सस्थाप सञ्चालक वरिष्ठ ब्यक्तिहरु डा. रामप्रसाद दाहाल, प्रा.डा नरेन्द्रमान श्रेष्ठ, प्रा.डा शैलेन्द्रकुमार मिश्र, चन्द्रकुमार राई, सुरेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

साथै सिनियर भाइस प्रिन्सिपल आर्किटेक्ट शैलिता मानन्धर जोशी, भाइस प्रिन्सिपल इन्जिनियर अर्जुन पौडेलसहित विभागीय सल्लाहकारहरु, प्रा.डा. दिनेश शर्मा दाहाल, प्रा.डा भगवानरत्न कंसाकार, प्रा.डा. इन्द्रमान ताम्राकार, प्रा. दिनेश श्रेष्ठ, प्रा. चादसमसेर राणा, मोहनकृष्ण श्रेष्ठ, महेशसिंह कठाएत, विभागका प्रमुख–उपप्रमुखहरु, शाखा प्रमुख लगायतका शिक्षक कर्मचारी विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियोे ।

कार्यक्रममा वक्ताहरुले वर्तमान सन्दर्भमा इन्जिनियरको महत्व र कलेजले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए । बिदाइमा रह्नुभएका इन्जिनियर विद्यार्थीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । सो चिनो हिरेन्द्रमान प्रधानले सम्मानस्वरुप प्रदान गर्नुभएको थियो । परिषद्का सचिव महेश सिग्देलले कार्यक्रमको उद्घोषण गरेका थिए ।

दोस्रो चरणमा विभिन्न गीत नृत्यसहित आकर्षक भेष भूसामा नेपाली संस्कृति झल्काउने समूह नाचहरु र आधुनिक र अत्याधुनिक पप सङ्गीतसहितको प्रस्तुति विद्यार्थीहरुले पेश गरेका थिए । कार्यक्रममा उत्साहवर्धक सहभागिता रहेको थियोे । स्मरण रहोस् त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्षेत्रमा स्थापित यो कलेज सबैभन्दा उत्कृष्ट कलेजको रूपमा आफ्नो नाम राख्दै आएको छ ।

Previous Post

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In