• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा

metakhabar by metakhabar
२ साउन २०८२,
0
६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न गइ रहेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ। एसोसियसनले श्रावण १ गते प्रेश बिज्ञप्ति जारी गर्दै सम्पूर्ण जानकारी गराएको हो।

२०८२ श्रावण २ र ३ गते ललितपुरको द प्लाजामा ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित विशेष समारोहको आयोजना गर्न गइ रहेको छ।

श्रावण २ गते बिहान १० बजे बाट विभिन्न पाँच वटा प्राविधिक सत्रहरूको संचालन हुने छ। ती सत्रहरूमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, तथा जलवायु, अर्थतन्त्र लगायतका विषयमा नीतिगत र प्राविधिक बहस गरिनेछ।

सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिव ज्यूहरूले गर्नुहुनेछ। प्रत्येक सत्रमा विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इन्जिनियररआर्किटेक्ट तथा निजी क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहने एसोसियसनले जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन श्रावण ३ गते १० बजेबाट दुई वटा प्राविधिक सत्रहरू हुनेछन्। ती सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको उत्तरदायित्व, राष्ट्रिय बजेट २०८२/८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारको प्राथमिकता जस्ता विषयमा छलफल गरिने एसोसियसनले जनाएको छ।

कार्यक्रमको मुल समारोह २०८२ श्रावण ३ दिउसो तीन बजेपछि सुरु हुनेछ। समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ भने उपप्रधानमन्त्री ज्यू, विभागीय मन्त्रीहरू, सचिवहरू, महानिर्देशकहरु, प्राधिकरण तथा संस्थानका प्रमुखहरु, सम्बन्धित निकायका उच्चपदस्थ अधिकारीहरू लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

समारोहमा नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ९ विधामा विशिष्ट योगदान पुर्‍याएका इन्जिनियर र आर्किटेक्टहरूलाई सम्मान गरिने छ। इन्जिनियर दिवसको अवसर पारेर यस बर्ष नेपाल इन्जिनियर्स एसोसियसनले जब पोर्टलको समेत सुरुवात गर्न गइ रहेको छ ।

६३ वर्ष लामो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसिएसनले यस वर्षको इन्जिनियर्स दिवसलाई ‘Engineers and AI: Creating Impact’ मूल नारामार्फत नयाँ प्रविधिहरू विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सलाई इन्जिनियरिङसँग जोडेर नेपालको समृद्ध भविष्य निर्माणमा इन्जिनियरहरूको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको एसोसियसनका उप महासचिव एवम् ६३ औँ इन्जिनियर दिवस आयोजक मुल समारोह समितिका संयोजक ई. अनिल मानन्धरले बताउनु भयो।

Previous Post

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Next Post

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In