• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आयु वृद्धि एवं स्वास्थ्य रक्षाका लागि अमला

metakhabar by metakhabar
२८ असार २०८२,
0
आयु वृद्धि एवं स्वास्थ्य रक्षाका लागि अमला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वृद्धावस्थालाई आजभोलि एउटा विज्ञानसरह अध्ययन गरिन्छ, जसलाई जेरेन्टोलोजी भनिन्छ । यस सम्बन्धमा आजसम्म भएका खोज र अनुसन्धान अनुसार वृद्धावस्थाको मुख्य कारण रगतमा कतिपय पोषक तत्वको अभाव तथा विषाक्त पदार्थको वृद्धिलाई मानेको छ ।

यस सम्बन्धमा अमला अति उपयोगी मानिएको छ । अमला पोषकले भरिपूर्ण त छँदैछ, यसले रगतलाई शुद्ध पार्ने र मूत्र प्रणालीका लागि पनि फाइदाकारक छ, जसले गर्दा शरीरमा भएका विषाक्त पदार्थ शीघ्रातीशीघ्र बाहिर निस्कने गर्दछ । यसले वीर्यलाई सबल बनाउँदछ, नेत्रलाई ज्योति प्रदान गर्दछ र आयु वृद्धि पनि गर्दछ ।

अमलाले कब्जियत, रिँगटा लाग्ने, मधुमेह, पत्थरी, धातुरोग, हृदयरोग, पाताले दिसा लाग्ने, खोकी, श्वासप्रश्वासको रोग, नेत्र रोग, अरुचि, अजीर्ण, रक्तपित्त, बातरक्त आदिलाई नष्ट गर्ने काम गर्दछ । त्यसकारण यो सबै उमेरका व्यक्तिले स्वास्थ्यलाभको निमित्त प्रयोग गर्न सकिन्छ । वृद्धको निमित्त बढी उपयोगी हुन्छ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट

Previous Post

रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न

Next Post

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

metakhabar

metakhabar

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In