• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१५ श्ययाको अस्पताल नाममा मात्रै, सेवा भने स्वास्थ्य चौकीकै !

metakhabar by metakhabar
२७ असार २०८२,
0
१५ श्ययाको अस्पताल नाममा मात्रै, सेवा भने स्वास्थ्य चौकीकै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ :  २०७६ साल कात्तिक १५ गते  दाङको बंगलाचुली गाउँपालिकाले १५ श्ययाको अस्पताल  प्रदेशभरका पालिका मध्य पहिला सञ्चालन गरेकोे थियो। तर, संचालन भएको करिब ६ बर्ष हुँदा पनि भने जस्तो सेवासुविधा दिन सकेको छैन। बाहिर बोर्डमा अस्पताल नाम रहेता पनि भित्र स्वास्थ्य चौकी कै सेवा दिइरहेको छ। अस्पतालमा सिएमए पदमा कार्यरत धन बहादुर पुनले  भवनमा अस्पताल नाम लेखिएको भएयता पनि सेवा स्वास्थ्य चौकीको जस्तै रहेको बताए।

स्थानीय तहको मातहतमा यो अस्पताल संचालन गर्ने भए यता पनि स्थानीय तह नै संघ र प्रदेश सरकार मुख ताकेर बस्नु परेको अवस्थामा भने जस्तो सेवा दिन नसकेको उनले बताए। स्थानीय तहहरू आर्थिक रुपमा आत्मनिर्भर भएर अस्पतालको लागि बजेट पर्याप्त मात्रामा दिएपछि मात्र अस्पताललाई अस्पतालको रुपमा संचालन गर्न सकिने उनको भनाइ छ।

 उनका अनुसार १५ श्ययाको आधारभूत अस्पताल संचालन गर्नको लागि भौतिक संरचनाहरू राम्रो भए यता पनि जनशक्ति लगायतको समस्या रहेको छ  । यस्तै उनले बाहिर बंगलाचुली अस्पताल लेखेको भए यता पनि संघीय सरकारले  अहिले यसलाई काभ्रे स्वास्थ्य चौकीका रुपमा चिन्ने गरेको बताए। अहिले अस्पतालमा एक्सरे, ल्याब सबै रहेको भन्दै उनले तर पनि स्वास्थ्य चौकीका रुपमा संचालन गरिरहेको बताए।

 कार्यालय सहयोगीदेखि स्थायी र करार गरेर अहिले २० जना कर्मचारीहरू रहेको उनको भनाइ छ। अस्पतालमा २ जना डाक्टरहरू रहेकोमा एक जना सरुवा भएर गएको र अहिले एक जना मात्र कार्यरत रहेको उनले बताए। अहिले सामान्य उपचार सेवा दिँदै आइरहेको भन्दै उनले यहाँ उपचार सम्भव नभए सामान्य उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको बताए।

 स्थानीय तहमा रहेको १५ श्ययाका अस्पतालहरूको केन्द्र सरकारले नै व्यवस्थापन गर्नु पर्ने गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष तुल्सीराम पुन मगरले बताए।   यस अस्पतालको १५ श्ययाको ओएनएम सर्वे केन्द्र सरकारले भन्दै उनले त्यो सर्वे नमिलेको समेत बताए। सर्वे अनुसार यो १५ श्ययाको अस्पताल संचालन गर्न झण्डै ३५ जना कर्मचारीहरू आवश्यक पर्ने भन्दै त्यो स्थानीय सरकारले थेग्न नसक्ने समेत बताए।

उनका अनुसार अस्पताल व्यवस्थापन, संचालन र रेखदेखको काम स्थानीय सरकारले गर्न सक्छ। डाक्टर तथा कर्मचारीको तलबको काम संघीय सरकारले लिनु पर्ने उनले बताए। अहिले पनि केही स्थानीय तहहरूले आफै डाक्टरको व्यवस्था गरेर अस्पताल संचालन गरेको र केहिले संचालन गर्न नसकेको अवस्था रहेको समेत उनले बताए।

यस्तै उनले स्थानीय तहमा जुन १५  श्ययाको अस्पताल संचालन गर्ने अवधारण रहेको छ, यसलाई व्यवस्थित गरेर संचालन गर्न दरबन्दी र तलब संघीय सरकारले संचालन र रेखदेख स्थानीय सरकारले गरे मात्र अस्पताल संचालन गर्न सहज हुने उनको भनाइ छ।

Previous Post

रङ्गीचङ्गी चौँरीखर्क (फोटोफिचर)

Next Post

छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In