• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदै

metakhabar by metakhabar
२७ असार २०८२,
0
जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो। जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ ।

यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको रूपमा काम गर्दछ। तथ्याङ्कअनुसार यस विमानस्थलमा २५ देशका ९१ सहरबाट उडानहरू नियमित आउने गरेका छन्, जसबाट वार्षिक ३ करोडभन्दा बढी यात्रु आवतजावत गर्छन्। कन्साई एयरपोर्टलाई एसियाको सबैभन्दा व्यस्त एयरपोर्ट मानिन्छ तर अहिले यो बिस्तारै समुद्रमा डुब्न थालेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टले यो टापु स्थापना भएदेखि करिब १२ फिट डुबेको दाबी गरेको छ। यस टापुमा पछि अर्को टापु थपिएको थियो, जुन अहिलेसम्म ५७ फिट डुबिसकेको छ । यस्तो अवस्थामा जापान सरकार पनि डराएको छ ।

कान्साई विमानस्थलको जापान सरकारले नजिकबाट अनुगमन गरिरहेको एक वर्षमा विभिन्न ५४ बिन्दुमा अवलोकन गर्दा २१ सेन्टिमिटरभन्दा बढी डुबेको खुलासा भएको थियो । यो विमानस्थल डुब्ने हो भने भविष्यमा यातायातमा ठूलो समस्या आउन सक्ने जापानको चिन्ता छ । हाल यो विमानस्थल अझै सञ्चालनमा छ र इन्जिनियरहरूले यस टापुको डुब्ने गतिलाई सुस्त बनाउन निरन्तर प्रयास गरिरहेका छन्।

जापानको ओसाका क्षेत्रमा जग्गाको अभाव छ, यहाँ ठूलो संख्यामा मानिसहरुको बसोबास छ, त्यसैले कान्साई विमानस्थल निर्माण गर्न जापानले समुद्र भित्र ५ किलोमिटर क्षेत्रफलको कृतिम टापु बनाएको थियो । यसमा २० मिटर गहिरो माटोमा फाउण्डेसन तयार गरी २० करोड घनमिटरभन्दा बढी माटोमा राखिएको छ । तर, टापुमा लगातार बढ्दो तौलका कारण माटोको भासिदैँ गएको छ ।

तर, मेइजी विश्वविद्यालयका सहरी योजनाका प्राध्यापक हिरो इचिकावाले यो प्रतिवर्ष १० सेन्टिमिटरभन्दा कमको दरले डुबिरहेको तर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् ।

विमानस्थललाई डुब्नबाट जोगाउन इन्जिनियरहरूको टोली निरन्तर लागिरहेको छ । द नेशनल थाइल्यान्डको भर्खरै प्रकाशित प्रतिवेदनअनुसार डुब्न दर घटने क्रम भने जारी रहेको छ, यस्तो अवस्थामा विमानस्थलको पूर्वाधार सुदृढ गर्न १५ करोड अमेरिकन डलर भन्दा बढी लगानी भइसकेको छ ।

जसका कारण आपतकालीन प्रतिकार्य केन्द्र र अन्य प्रमुख उपकरण बाढीको सतहभन्दा माथि उठाइएको छ । यो टापुलाई समुद्रमा डुब्नबाट रोक्न असम्भव छ तर यसलाई सुरक्षित सीमा भित्र प्रयोग गर्न सकिन्छ भन्ने विश्वास गरेर जापना सरकारले काम गरिरहेको छ ।

Previous Post

छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

Next Post

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

metakhabar

metakhabar

सम्बन्धित खबर

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
Load More
Next Post
मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In