• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

आठ गम्भीर रोगका बिरामीलाई अब दोब्बर उपचार सहयोग, साउन १ देखि लागू हुने

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ असार २०८२,
0
आठ गम्भीर रोगका बिरामीलाई अब दोब्बर उपचार सहयोग, साउन १ देखि लागू हुने
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । अब क्यान्सर, मुटु, मिर्गौला, टाउको र मेरुदण्डको चोट, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर जस्ता आठ गम्भीर रोग लागेका बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँसम्मको उपचार खर्च पाउनेछन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि लागू हुने यो निर्णयले पहिलेदेखि उपलब्ध एक लाख उपचार सहायता रकममा थप एक लाख रुपैयाँ थपिएको बताए। गम्भीर रोगले पिरोलिएका र उपचार खर्च जुटाउन नसकेका नागरिकलाई राहत दिने उद्देश्यले हामीले यो निर्णय गरेका हौं,  मन्त्री पौडेलले स्पष्ट पारे। स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई पत्राचार गरेपछि मंगलबार बसेको बोर्ड बैठकले यो निर्णय पास गरेको हो। कार्यकारी निर्देशक डा। रघुराज काफ्लेका अनुसार साउन १ बाट नयाँ योजना कार्यान्वयनमा आउँछ।

यससँगै स्वास्थ्य बीमाका सदस्यहरूले अब आफू बस्ने स्थानबाटै उपचार सेवा लिन सक्ने र सबै तहमा बीमा सुविधा उपभोग गर्न सक्ने व्यवस्था पनि भइसकेको छ। सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार, अब सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्य रुपमा स्वास्थ्य बीमामा आबद्ध गराइनेछ। साथै, विदेशमा रहेका कामदार र उनीहरूका परिवारलाई समेत बीमामा ल्याउन पहल भैरहेको छ।

बीमा कोषको आम्दानी बढाउन संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत कोषमा पठाउने र प्रगतिशील करमार्फत थप रकम संकलन गर्ने व्यवस्था पनि भएको छ। साथै, बीमा बोर्डको पुरानो बक्यौता पनि बजेटमार्फत शून्यमा झारिने छ। बीमा कार्यक्रम पारदर्शी बनाउन अनियमित भुक्तानी गर्ने अस्पतालहरूमाथि कारबाही भइरहेको छ भने प्रणालीमा सुधार गर्दै निगरानी बढाइएको बीमा बोर्डले जनाएको छ।

सरकारको यो निर्णयले स्वास्थ्य बीमा कार्यक्रममा थप नागरिक आबद्ध हुने र कार्यक्रम दीर्घकालीन रुपमा सशक्त हुने आशा गरिएको छ।

अघिल्लो समाचार

रसुवाको बाढी त्रास: १९ बेपत्ता, ६४ सवारी बगायो, चिनियाँ नागरिक र प्रहरीसमेत खोजीमा

अर्को समाचार

पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन