• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्व सांसद यादवको विवादास्पद टिप्पणी : मधेश नेपालबाट अलग हुनेछ

metakhabar by metakhabar
२३ असार २०८२,
0
पूर्व सांसद यादवको विवादास्पद टिप्पणी : मधेश नेपालबाट अलग हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद अशोक यादवले  मधेशबारे दिएको विवादास्पद अभिव्यक्तिपछि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका यादवले सार्वजनिक गरेको भिडियो सन्देशमा “मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुन्छ” भन्ने अभिव्यक्ति दिएका छन्।

भिडियो सन्देशमा यादवले भनेका छन्, “म रहुँ वा नरहुँ, मधेश एक न एक दिन नेपालबाट अलग हुने नै छ।” उक्त सन्देशमा उनले भारतको बिहारसँग भावनात्मक सम्बन्ध जोड्दै “जय बिहार, जय नेपाल, जय भारत” भनाइबाट सुरु गरेका छन्।

भिडियोमा यादवले आफूलाई पक्राउ नगर्न भारतका प्रहरी अधिकारीहरूसँग अनुरोध गरेका छन्। उनले आफू नेपाल–भारतबीचको निष्ठाको लडाइँ लडिरहेको दाबी गर्दै भनेका छन्, “नेपालका एसपीले भनेको आधारमा बिहार प्रहरीले कुनै पनि कदम नउठाओस्।” नेता यादवले नेपालका शासक वर्गमा नस्लीय सोच रहेको आरोप लगाएका छन्। मधेशी समुदायलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको भन्दै उनले मधेश अलग हुनु आवश्यक रहेको टिप्पणी गरेका छन्।

सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएको आरोप लागेपछि यादवमाथि पक्राउ पूर्जी जारी गरिएको थियो। उक्त घटनापछि उनी फरार छन्। भिडियो सन्देशमा उनले सर्लाहीका एसपी र डीएसपीमाथि “गुण्डागर्दी” गरेको आरोप पनि लगाएका छन् र आफूलाई मर्न डर नभएको अभिव्यक्तिसमेत दिएका छन्।

राजनीतिक रुपमा चर्किएको मधेशबारे यस्तो उत्तेजक टिप्पणी सार्वजनिक हुनुले राष्ट्रिय एकता र सहिष्णुतामाथि प्रश्न उठाएको छ। यादवको भिडियो सन्देश सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै गर्दा उनीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको स्रोतले जनाएको छ।

Previous Post

भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

Next Post

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In