• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै मुनुवा बिजवृद्धि सहकारी

metakhabar by metakhabar
२२ असार २०८२,
0
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै मुनुवा बिजवृद्धि सहकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर (कैलाली)। जानकी गाउँपालिका–४ मुनुवास्थित मुनुवा बिजवृद्धि कृषि सहकारी संस्थाले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ। करिब दुई दशकअघिदेखि बीउ उत्पादन गर्दै आएको सहकारीमा वडा नं ४ र ७ का करिब सय बढी किसान आबद्ध छन्।

गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धान, तीन हजार क्विन्टल गहुँ, ६० क्विन्टल तोरी र १२ क्विन्टल मकैको बीउ किसानबाट खरिद गरेको थियो। किसानलाई बजार मूल्यभन्दा प्रतिक्विन्टल तीन सय रुपैयाँ बढी मूल्य दिँदै सहकारीले उत्पादनमा हौसला प्रदान गरेको छ।

सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाका अनुसार सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय उत्पादनमा उल्लेखनीय वृद्धि गरेको छ। यहाँ उत्पादन भएको बीउ कैलालीलगायत बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी र सिरहामा समेत बिक्री हुने गरेको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगपछि ग्रेडिङ र भण्डारणको समस्या नरहेको सहकारीले जनाएको छ। हाल सहकारीसँग ६०८ मेट्रिक टन क्षमताको गोदाम रहेको व्यवस्थापक गोविन्दराज रावतले जानकारी दिए।

सहकारीमार्फत धान, गहुँ, मकै, मसुरो, तोरी र मासलगायत बालीका बीउ उत्पादन हुँदै आएको छ। किसान लविता कठरियाले तीन बिघा जमिनमा धान र गहुँको बीउ उत्पादन गर्दै आउनुभएको बताउँदै, सहकारीले मल र बीउ उपलब्ध गराउनुका साथै उत्पादन खरिद गर्ने भएकाले किसानलाई प्रोत्साहन मिलेको बताए।

सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनुपर्ने व्यवस्था छ। हाल सहकारीमा १०९ जना सेयर सदस्य छन्।

सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारीलाई बीउ उत्पादनमा अग्रणी संस्था बताउँदै आवश्यक प्रविधि र पूर्वाधार सहयोग निरन्तर हुने स्पष्ट पार्नुभयो।

टीकापुर र जानकीका दर्जनबढी सहकारीले अब बीउ उत्पादनमा सक्रियता बढाएका छन्। बीजवृद्धिले देखाएको सफलतापछि अन्य सहकारीहरू पनि बीउ उत्पादनतर्फ आकर्षित हुन थालेका छन्।

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

भोजपुरमा एकै परिवारका चार जनाको हत्या, आरोपी श्रीमान् गम्भीर घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
भोजपुरमा एकै परिवारका चार जनाको हत्या, आरोपी श्रीमान् गम्भीर घाइते

भोजपुरमा एकै परिवारका चार जनाको हत्या, आरोपी श्रीमान् गम्भीर घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In