• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 10, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अटलबिहारी बाजपेयीका केही अमर वाणीहरु

metakhabar by metakhabar
२१ असार २०८२,
0
अटलबिहारी बाजपेयीका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) यस देशमा पुरुषार्थी तन्नेरीको कमी छैन तर ती मध्ये कसैले कार बनाउने कारखाना खोल्न सक्दैन, किनकि प्रधानमन्त्रीको घरमा जन्म लिने सौभाग्य प्राप्त छैन ।
२) इतिहासमा भएको भूलका लािग आज कसैसँग बदला लिने समय छैन, तर त्यस भूललाई सुधारेर बढ्ने सवाल ज्वलन्त छ ।
३) भारतीय जहाँ जान्छ, त्यहाँ लक्ष्मीको साधनामा लागिहाल्छ, तर यस देशमा फर्किदासाथ यस्तो लाग्दछ कि उसको प्रतिभा कुण्ठित भएको छ ।
४) भारत मात्र भूमिको टुक्रा होइन, जिउँदो जाग्दो राष्ट्र पुरुष हो । हिमालय निधार हो, गौरीशंकर शिखा हो, कश्मीर किरीट हो, पंजाब र बंगाल दुई विशाल काँध हुन्, दिल्ली मुटु हो, विन्ध्याचल कमर हो, नर्मदा कन्दनी हो, पूर्वी र पश्चिमी घाट दुई विशाल साप्रा हुन्, कन्याकुमारी चरण हुन्, समुद्रले यसका पाऊ धुन्छ । आकाशका काला मेघ यसका कुंतल केश हुन् । चन्द्रमा र सूर्यले यसको आरती उतार्छन्, मलयाचलले चँवर डुलाउँछ, यो स्तुतिको भूमि हो, अभिनन्दनको भूमि हो । यो तर्पणको भूमि हो । यसको कण कण शंकर हो, यसको थोपा थोपा गंगाजल हो, हामी बाँच्छौँ त यसका लागि मर्छाैं त यसैका लागि ।
५) काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले आफ्नो जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु¥याउनु छ । भविष्यको भारत हाम्रो प्रयत्न र परिश्रममा निर्भर गर्दछ । हामी आफ्नो कर्तव्य पालन गरौँ, हाम्रो सफलता सुनिश्चित छ ।
६) देशले हामीबाट धेरै आशा राखेको छ । हामीले परिस्थितिको चुनौतीलाई स्वीकार गरौँ । आँखामा महान् भारतको सपना, हृदयमा त्यस सपनालाई सत्यमा परिणत गर्ने प्रयत्नको पराकाष्ठा पु¥याउने संकल्प, बाहुमा सम्पूर्ण भारतीय जनतालाई समेटेर छातीमा लगाउने सात्विक बल र गोडामा युग पविर्तनको गति लिएर हामी हिँड्नु छ ।
७) भारत एक प्राचीन राष्ट्र हो । १५ अगस्ट १९४७ मा कुनै नयाा राष्ट्रको जन्म होइन प्राचीन राष्ट्रलाई नै स्वतन्त्रता प्राप्त भयो ।
८) भारतलाई यदि बहुराष्ट्रिय राज्यको रुपमा वर्णित गर्ने प्रवृत्तिलाई समय छँदै नियन्त्रित गरिएन भने भारत अनेक टुक्रामा बाँडिने खतरा पैदा हुनेछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

Next Post

जान्नुहोस टाउको दुख्नुका कारणहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ
फिचर-ब्यानर

तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

२६ असार २०८२,
विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
फिचर-ब्यानर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

२६ असार २०८२,
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
अन्तर्राष्ट्रिय

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

२६ असार २०८२,
टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता
अन्तर्राष्ट्रिय

टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

२६ असार २०८२,
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
फिचर-ब्यानर

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२६ असार २०८२,
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२६ असार २०८२,
Load More
Next Post
जान्नुहोस टाउको दुख्नुका कारणहरु

जान्नुहोस टाउको दुख्नुका कारणहरु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In