• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 17, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

    सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

    बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

    बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

metakhabar by metakhabar
१७ असार २०८२,
0
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा), १७ असार : चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।

त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५ दशमलव ०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् रु दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।

Previous Post

करिब दुई रोपनी जमिनमा लगाइएको काँक्रोखेतीबाट रु साढे दुई लाख कमाई

Next Post

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : नेता डा कोइराला

metakhabar

metakhabar

सम्बन्धित खबर

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन
फिचर-ब्यानर

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

१ साउन २०८२,
बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार
आर्थिक

बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

१ साउन २०८२,
विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित
फिचर-ब्यानर

विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

१ साउन २०८२,
पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
आर्थिक

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

१ साउन २०८२,
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
आर्थिक

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

१ साउन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
फिचर-ब्यानर

प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

१ साउन २०८२,
Load More
Next Post
कांग्रेसभित्रको निराशा हटाउनुपर्छः नेता कोइराला

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : नेता डा कोइराला

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In