• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार किसान सम्मानित

metakhabar by metakhabar
१६ असार २०८२,
0
चार किसान सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डुम्रे (तनहुँ),  कृषि ज्ञान केन्द्र तनहुँले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासहित आयोजित आयोजित धान दिवसको कार्यक्रममा जिल्लाका चार किसानलाई सम्मान गरेको छ ।

व्यास नगरपालिका, कृषि ज्ञान केन्द्र तनहुँ र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाको संयुक्त रुपमा आज व्यास–९ गजौडेमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा चार किसानलाई सम्मान गरिएको हो । म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रे, म्याग्दे गाउँपालिका–६ स्थित डेकबहादुर गुरुङ र भानु थक्रेकस्थित अनुग्रह कृषि तथा पशु फार्मका सञ्चालक छेनर्बु तामाङलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको हो ।

कृषक अधिकारीले ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेतीबाट वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । उक्त फार्मले उन्नत मेसिनरी औजार तथा प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापनको लागि पोखरी निर्माण, कृषि बिमा, कृषि ऋणमा पहुँच र वार्षिक १० जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।

त्यस्तै गैह्रेले करिब ३० रोपनी क्षेत्रफलमा तरकारी खेतीमार्फत रु २५ लाख वार्षिक कारोबार गर्दै आउनुभएको छ । गैह्रे फार्ममा तरकारी खेती (काउली, बन्दा), एकीकृत फर्म सञ्चालन (कृषि बालीसँगै आठ वटा दूध दिने उमेरका भैँसीपालन गरिएको छ । फार्मले उन्नत प्रविधिको प्रयोग, थोपा सिँचाइ र वार्षिक चार जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।

यस्तै कृषक गुरुङले करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु १५ लाखको कारोबार गर्दै आउनुभएको छ । यस फार्मले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ । मुख्यतः आलु, काउली, बन्दा, मुला, धनियाँ, ब्रोकाउली, गाँजर, लहरे तरकारी खेती गर्दै आएको छ ।

यसैगरी कृषक तामाङले करिब १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु २० लाखको आर्थिक कारोबार गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस फार्ममा रैथाने फलफूल खेती र मसलाजन्य खेती गरिँदै आएको छ ।

यी कृषि फार्मले स्थानीयलाई रोजगारी दिनुका साथै उत्पादन बिक्री वितरण र कृषिमा युवालाई प्रोत्साहन गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

Previous Post

आजको सम्भावित मौसमः देशभर पानी पर्ने

Next Post

सङ्खुवा खोलामा बेलिब्रिज जडान

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवा खोलामा बेलिब्रिज जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In