• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युनलाई थप ३० वर्ष जेल सजाय

    युनलाई थप ३० वर्ष जेल सजाय

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हमाससँग युद्ध अन्त्य गर्न इराजरायलाई ट्रम्पको दबाव

metakhabar by metakhabar
१३ असार २०८२,
0
हमाससँग युद्ध अन्त्य गर्न इराजरायलाई ट्रम्पको दबाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन्। यो दबाब इरानविरुद्धको १२ दिने युद्धको अन्त्यपछि आएको हो। यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ। गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इच्छुक बसाइँ सर्न चाहने गाजाका स्थानीलाई केही देशहरूले स्वीकार गर्ने पनि उल्लेख छ।

अरब राष्ट्रहरूले इजरायलले प्यालेस्टाइन अथोरिटीलाई गाजामा शासन अधिकार दिने र भविष्यमा दुई राज्य समाधानको बाटोको रूपमा स्वीकार नगरेसम्म उनीहरू गाजाको युद्धपछिको पुनर्वासमा भाग नलिने बारम्बार जोड दिएका छन्। यो मागलाई नेतन्याहूले हालसम्म पूर्णरूपमा अस्वीकार गरेका छन्।

योजनाको एक हिस्साको रूपमा, ट्रम्प र नेतान्यहूले प्यालेस्टाइन अथोरिटीले आफूलाई सुधार गरेमा भविष्यमा दुई राज्य समाधानलाई समर्थन गर्नेमा सहमति जनाएको बताइएको छ। तर, यसको बदलामा अमेरिकाले प्यालेस्टाइनको वेस्ट ब्याङ्कका केही भागमा इजरायली सार्वभौमसत्ताको मान्यता दिनुपर्ने बताइएको छ।

Previous Post

गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी

Next Post

आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन

metakhabar

metakhabar

सम्बन्धित खबर

युनलाई थप ३० वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

युनलाई थप ३० वर्ष जेल सजाय

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
खेलमैदान

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

२९ जेष्ठ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

२९ जेष्ठ २०८३,
बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
आर्थिक

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

२९ जेष्ठ २०८३,
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
आवाज

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

२९ जेष्ठ २०८३,
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

२९ जेष्ठ २०८३,
Load More
Next Post
आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन

आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In