• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागू

metakhabar by metakhabar
१२ असार २०८२,
0
नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपालमा ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ लागू भएसँगै यूरो-६ मापदण्ड लागू गरिएको छ। वन तथा वातावरण मन्त्रालयले राजपत्रमार्फत नयाँ मापदण्ड सार्वजनिक गरेको हो।

नयाँ मापदण्डअनुसार अब नयाँ आयात हुने साना, मझौला र ठूला यात्रुबाहक तथा मालबाहक चार पाङ्ग्रे सवारीमा यूरो-६ मापदण्ड लागू हुनेछ। दुई र तीन पाङ्ग्रे सवारी तथा हलुका चार पाङ्ग्रेमध्ये ३५० केजीसम्म तौल भएका सवारीमा भने यूरो-५ मापदण्ड लागु हुनेछ।

यसअगाडि २०६९ सालदेखि नेपालमा यूरो-३ मापदण्ड लागू थियो। नयाँ व्यवस्था पुराना सवारी र सन् २०८२ लागू हुनु अघि आयात प्रक्रिया सकिएका सवारीमा लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

नयाँ मापदण्डअनुसार सवारीको इन्जिनबाट उत्सर्जन हुने कार्बन मोनो अक्साइड, नाइट्रोजन अक्साइड, कण पदार्थ लगायत प्रदूषण तत्वको मात्रामा सिमा तोकिएको छ। अब सवारीको परीक्षण इन्जिन वा च्यासिस डाइनामोमिटरमार्फत हुनेछ।

यससँगै २०६९ सालको मापदण्ड खारेज गरिएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In