• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१२ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः धनलक्ष्मी योग परेको छ। आज तपाईंले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। परिवारको साथमा रमाइलो जमघट हुने छ।

मिथुनः दिन राम्रो छ। मन प्रशन्न रहने छ। आफ्नो काममा सन्तुष्ट बन्नुपर्ने दिन छ। स्वास्थ्यमा गरेको श्रमको प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।

कर्कटः सञ्चित धनको खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। राजनीति नगर्नु उचित हुन्छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ।

सिंहः आज दिन राम्रो छ। आम्दानीको स्रोत दरिलो बन्ने छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सुनाउनु भन्दा सुरुवात गर्नु राम्रो हुन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ।

कन्याः दिन राम्रो छ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत प्रशस्त देखिने छन्। स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।

तुलाः दिन राम्रो छ। तपाईंले आज कला र गला प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्ने छ। राजनीतिक क्षेत्रका साथीसँगको सहकार्य प्रभावकारी बन्दा सेवाको अवसर मिल्ने देखिन्छ।

वृश्चिकः दैनिकी सुधारोन्मुख छ। मनमा उत्साह बढ्नेछ। अरुको चिन्ता गर्दा आफ्नो स्वास्थ्य जोखिममा पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।

धनुः दिन राम्रो छ। अढैया शनिको प्रभाव भए पनि आज तपाईंको शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मकरः दिन सामान्य छ। अनावश्यक यात्रामा सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्दा मन भारी बन्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भः दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा र वृहस्पति बसेकाले बौद्धिक व्यक्तिसँग भेट हुनेछ। आध्यात्मिक वार्तालाभले मन हलुका हुने देखिन्छ। परिवारको साथ र सहयोग बढ्नेछ।

मीनः दिन सामान्य छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने देखिन्छ। मध्य साढेसातीको समय चलेकाले हरेक काममा अवरोध हुनसक्छ। तपाईंको सुझबुझका कारण कमजोर भएका विपक्षीको साथ मिल्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

Next Post

नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागू

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

२६ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

२६ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२६ फाल्गुन २०८२,
Load More
Next Post
नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागू

नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In