• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू

metakhabar by metakhabar
११ असार २०८२,
0
मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्त्वपूर्ण अङ्ग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिङ्गो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अङ्गको भन्दा बढी संवेदनशील हुने गर्छ ।

शरीरको तौलको अनुपातमा मुटुको तौल ०.५ प्रतिशत जति मात्र भए पनि विश्वभर वार्षिक ८०–८५ लाख मान्छे मुटुरोगबाट मर्छन्।

अझ मुटुरोगसँगै रक्तनलीका रोगहरूलाई समेत जोड्ने हो भने यो सङ्ख्या १ करोड ७३ लाख पुग्न जान्छ। तीमध्ये ७३ लाख जति मुटुलाई रक्त आपूर्ति गर्ने नसासम्बन्धी ( कोरोनरी ) हृदयरोगका कारणले मर्छन् त्यो मुटुरोगबाट हुने मृत्युको ८० प्रतिशत हो।

प्राकृतिक खाने कुराको सेवन, प्रशोधित र परिष्कृत खाने कुराको त्याग र धूम्रपान एवं मद्यपानको त्याग एवं सन्तुलित भोजन साथै उच्च रक्तचाप, मधुमेह, तनाव आदि रोग मैत्री खानेकुराद्वारा पनि यो रोगलाई धेरै हदसम्म लगाम लगाउन सकिन्छ ।

मुटु रोगीले के खाने ?

१. हरियो सागपात

२.एभोकाडो

३. बेरी–ऐसेलु

४.ओखर

५. बदाम

६. गोलभेँडा

७. लसुन

८. खरबुजा

९. आलस/चिया सिड/भाङको बिउ

१०. सिमी/बोडी

११. जैतुनको तेल

१२. जडीबुटीको काँढा

१३. प्रोबायोटिक्सयुक्त खाने कुरा

१४. सग्लो अनाज

Previous Post

घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

Next Post

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने
फिचर-ब्यानर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

७ बैशाख २०८३,
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

७ बैशाख २०८३,
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

७ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ बैशाख २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आर्थिक

गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

७ बैशाख २०८३,
Load More
Next Post
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In