• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

    पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

    कृषि कर्जा काठमाडौंमै किन ?

    कृषि कर्जा काठमाडौंमै किन ?

    राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

    राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

    पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

    कृषि कर्जा काठमाडौंमै किन ?

    कृषि कर्जा काठमाडौंमै किन ?

    राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

    राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
११ असार २०८२,
0
विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा जटिल’ भूराजनीतिक अवस्थाको सामना गरिरहेको बताएका छन् ।

“यो हामीले दशकौँमा देखेको सबैभन्दा जटिल भू–राजनीतिक र भू–आर्थिक पृष्ठभूमि हो”, डब्लुइएफका अध्यक्ष तथा प्रमुख कार्यकारी बोर्ज ब्रेन्डेले उत्तरी चिनियाँ सहर तियान्जिनमा बहुपक्षीय फोरमको बैठकअघि भन्नुभयो, “यदि हामीले फेरि विकासलाई पुनर्जीवित गर्न सकेनौँ भने, दुर्भाग्यवश हामीले एक दशकको न्यून वृद्धि देख्न सक्छौँ ।”

सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङलगायत अधिकारीहरूले यस हप्ताको डब्लुइएफ बैठकमा तियान्जिनको बन्दरगाह सहरमा भाग लिनुहुनेछ । यसलाई सामान्यतया ‘समर डाभोस’ भनिन्छ ।

इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिकाको संलग्नता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको भन्सार युद्धले विश्वव्यापी अर्थतन्त्रलाई बिगारेको महिनौँपछि यो बैठक भएको हो ।

यसै महिना विश्व बैंकले यस वर्षको विश्वव्यापी वृद्धिदरको अनुमान दुई दशमलव सात प्रतिशतबाट घटाएर दुई दशमलव तीन प्रतिशतमा झारेको थियो ।

ब्रेन्डेले ट्रम्पको व्यापक भन्सार शुल्कको प्रभावको भविष्यवाणी गर्न अझै धेरै चाँडो रहेको बताउनुभयो ।

“यी भन्सार शुल्कहरू के गरेर अन्त्य हुन्छन् भन्न धेरै चाँडो छ किनभने वार्ताहरू अझै जारी छन्”, उहाँले भन्नुभयो, “मलाई लाग्छ निर्णायक मण्डल अझै बाहिर छ, तर हामीले देखेको परम्परागत भूमण्डलीकरण अब फरक प्रणालीमा परिवर्तन भएको छ, यो नयाँ अध्याय हो… विशेष गरेर व्यापार वृद्धिको इन्जिन भएकाले ।”

उहाँले बढ्दो द्वन्द्वले विश्वव्यापी वृद्धिमा ‘धेरै नकारात्मक प्रभाव’ पार्नसक्ने चेतावनी पनि दिनुभयो ।

– चीनको महत्त्व छ –

तियान्जिनमा डब्लुइएफको भेला वर्षौं लामो सम्पत्ति क्षेत्रको सङ्कट र सुस्त घरेलु खर्चको सामना गरिरहेको चिनियाँ अर्थतन्त्रका लागि अनिश्चित मोडमा आएको छ ।

“चीन साँच्चै महत्त्वपूर्ण छ”, ब्रेन्डेले भन्नुभयो । उहाँले यस वर्ष चीनले विश्वव्यापी वृद्धिको लगभग ३० प्रतिशत ओगट्ने अपेक्षा राखेको बताउनुभयो ।

“चीनले आफ्नो अर्थतन्त्रलाई डिजिटल व्यापार, सेवाहरूतर्फ केन्द्रित गर्दैछ र अब बढ्दो घरेलु उपभोगका लागि खुला गर्दैछ –– जुन महत्त्वपूर्ण कुरा हो”, ब्रेन्डेले भन्नुभयो ।

बेइजिङका अधिकारीहरूले गत वर्षको अन्त्यदेखि मुख्य दर कटौती र घर खरिद प्रतिबन्धहरू रद्द गर्ने लगायतका आक्रामक उपायहरूको शृङ्खलाको अनावरण गरेका छन् ।

तर धेरै अर्थशास्त्रीहरू चिनियाँ अर्थतन्त्रले यस वर्षका लागि सरकारको आधिकारिक वृद्धिको लक्ष्य करिब पाँच प्रतिशत हासिल गर्न सक्ने कुरामा शङ्कित छन् ।

उत्पादन महाशक्तिबाट ढुवानीलाई धम्की दिने अशान्त व्यापार युद्धका साथ, बेइजिङले भविष्यको वृद्धिको सम्भावित स्रोतहरूको रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उदीयमान प्रविधिहरूलाई हेरिरहेको छ ।

“विगतमा व्यापार वृद्धिको चालक थियो, तर एआई लगायत नयाँ प्रविधिहरूले… व्यापारको महत्त्वपूर्ण भूमिकालाई प्रतिस्थापन गर्न सक्छ भन्ने कुरालाई तपाईं हटाउन सक्नुहुन्न”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार व्यापार ‘धेरै महत्त्वपूर्ण’ रहने भएता पनि विघटनकारी प्रविधिहरूले ‘सुस्त वृद्धिको एक दशकलाई बेवास्ता गर्न’ आवश्यक उत्पादकता वृद्धि प्रदान गर्नसक्छ ।

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहितका वक्ताहरूसँगको वार्ताअघि मङ्गलबार तियान्जिन विशाल सम्मेलन हलमा सभागीहरू भेला भएका थिए ।

चिनियाँ प्रधानमन्त्री ली किआङले बुधबार मुख्य भाषण दिने अपेक्षा गरिएको छ ।

अघिल्लो समाचार

इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

अर्को समाचार

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
आवाज

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

२० कात्तिक २०८३,
सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने
जीवन शैली

पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

२० कात्तिक २०८३,
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
आर्थिक

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

२० कात्तिक २०८३,
फूलैफूलको मौसम तिमीलाई…
फिचर-ब्यानर

फूलैफूलको मौसम तिमीलाई…

२० कात्तिक २०८३,
कृषि कर्जा काठमाडौंमै किन ?
फिचर-ब्यानर

कृषि कर्जा काठमाडौंमै किन ?

२० कात्तिक २०८३,
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
फिचर-ब्यानर

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

२० कात्तिक २०८३,
सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

२० कात्तिक २०८३,
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

२० कात्तिक २०८३,
फूलैफूलको मौसम तिमीलाई…

फूलैफूलको मौसम तिमीलाई…

२० कात्तिक २०८३,
कृषि कर्जा काठमाडौंमै किन ?

कृषि कर्जा काठमाडौंमै किन ?

२० कात्तिक २०८३,
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन