• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 17, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

    सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

    बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

    बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

metakhabar by metakhabar
११ असार २०८२,
0
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), ११ असारः तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो ।

कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उहाँको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।

यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी रु ३०० देखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो ।

उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव

Next Post

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन
फिचर-ब्यानर

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

१ साउन २०८२,
बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार
आर्थिक

बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

१ साउन २०८२,
विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित
फिचर-ब्यानर

विपद्‌को त्रास: तीन महिनामा २ हजारभन्दा बढी घटना, ४ हजार परिवार प्रभावित

१ साउन २०८२,
पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
आर्थिक

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

१ साउन २०८२,
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
आर्थिक

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

१ साउन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
फिचर-ब्यानर

प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

१ साउन २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In