• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
७ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भने नतिजाका लागि पर्खनु पर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

वृषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने सम्भावना छ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। लामो दुरीको यात्रा तय हुनेछ।

मिथुनः दिन राम्रो छ। आयस्रोत बढ्नेछ। धार्मिक कार्यमा मन नजाने जोखिम छ। आज परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः तपाईंले बोल्दा तीन पटक सोच्नु आवश्यक छ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ।

सिंहः व्यापारमा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म टिक्ने छ। परिवारसँगको सम्बन्ध राम्रो बन्ने योग छ। शिक्षामा प्रगति हुनेछ।

कन्याः कामको बोझ थपिने जोखिम छ। गलत खानपानले विवाद बढ्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। आज राजनीतिमा अगाडि नबढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुलाः दिन राम्रो छ। साथीको साथमा तपाईंको काम बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिकः दिन सामान्य छ। विरोधी सक्रिय छन्। विपक्षी साथी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। पारिवारिक सम्बन्ध राम्रो बन्ने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने छ। काम गर्नु अगाडि तीन पटक सोच्नु उपयुक्त हुन्छ।

धनुः दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुहोला।

मकरः आज पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। खानपानमा समस्या हुनसक्छ। नराम्रो खबर सुन्नुपर्ने बाध्यता आइपर्न सक्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ।

कुम्भः धार्मिक व्यक्तिसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ।

मीनः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। काममा आलश्य बढ्नेछ। साथीभाइसँग जवाफदेही हुन सिक्नुपर्ने छ। परिवारसँगको सम्बन्ध सहज र सुमधुर बन्ने छ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In