• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय राजदूतावासले लुम्बिनीमा बृहत् योग प्रदर्शन

metakhabar by metakhabar
७ असार २०८२,
0
भारतीय राजदूतावासले लुम्बिनीमा बृहत् योग प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८२ असार ६ गते भगवान् बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा स्थलको रुपमा परिचित लुम्बिनीमा बृहत् योग प्रदर्शनको आयोजना गर्‍यो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती र नेपालका माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । भगवान् बुद्धको पवित्र जन्मभूमिमा यस महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा र भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गरेकोमा वहाँहरुले भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै यस क्षेत्रका ५०० भन्दा बढी योगमा अभिरुची राख्नेहरुले सहभागिता जनाएका थिए ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतमा उत्पत्ति भएको एउटा प्राचीन अभ्यासको रुपमा रहेको योग सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि एक विश्वव्यापी आन्दोलनका रूपमा विकसित भएको कुरामा जोड दिनुभयो । वहाँले शान्ति र सद्भावको प्रतीकको रूपमा व्यापक रूपमा परिचित लुम्बिनी योगका कालातीत मूल्यमान्यताहरू मनाउनका लागि साँच्चै नै उपयुक्त स्थल भएको बताउनुभयो । राजदूतले कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गर्दै लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यसले खेल्ने भूमिका उपर जोड दिनुभयो ।

यो कार्यक्रम भारतीय राजदूतावासले नेपालका विभिन्न शहरहरूमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन आयोजना गरिरहेको कार्यक्रमहरूको श्रृंखलाको एक हिस्सा थियो ।

भारतीय राजदूतावासले पोखरा महानगरपालिकासँगको सहकार्यमा भोलि ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा रंगशालामा एक विशाल योग प्रदर्शन आयोजना गर्नेछ ।

Previous Post

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In